Tuesday, August 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्डमा घरदैलो स्वास्थ्य सेवा : दोस्रो दिन २६५ जनाले पाए उपचार

Radio Everest by Radio Everest
September 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोेज १३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ जुनबेशीमा जारी तीन दिने निःशुल्क स्वास्थ्य शिविरले स्थानीय समुदायमा स्वास्थ्य सेवा पहुँचको नयाँ आयाम थपेको छ । शिविरको दोस्रो दिनमै २६५ जनाले सेवा लिएको तथ्यांकले गाउँस्तरमै गुणस्तरीय सेवा पुर्याउने सम्भावनालाई उजागर गरेको छ ।

कुशुदेबु जनस्वास्थ्य अभियान नेपालका सल्हाकार छेपाल शेर्पाका अनुसार, स्वास्थ्य सेवा लिनेमा महिला संख्या १३७ र पुरुष १२८ रहेका छन। शिविरले विशेषगरी वृद्धवृद्धा, महिला र आर्थिक रूपमा पछाडि परेका वर्गलाई लक्षित गर्दै उनीहरूको घर नजिकै विशेषज्ञ सेवा पुर्याएको छ । शिविरमा रोग पहिचान तथा उपचारका साथै जनस्वास्थ्य सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको छ । सहभागी स्वास्थ्यकर्मीहरूले दीर्घकालीन रूपमा स्वस्थ जीवनशैली अपनाउने सन्देश पनि दिएका छन् ।

शिविर सोलुदुधकुण्ड नगरपालिकाको आयोजनामा, वडा नं. २ को सहआयोजनामा, कुशुदेबु जनस्वास्थ्य अभियान नेपाल, काठमाडौं र अन्तर्राष्ट्रिय साझेदार वेल्डरनेस इन नेपाल, अस्ट्रेलियाको सहयोगमा सञ्चालन भइरहेको हो । यो प्रयासले स्थानीय तह, गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय समुदायबीचको सहकार्यले कसरी प्रभावकारी जनस्वास्थ्य सेवा प्रवाह गर्न सकिन्छ भन्ने उदाहरण पनि प्रस्तुत गरेको छ ।

यस किसिमका स्वास्थ्य शिविरहरूले अल्पकालीन सेवा मात्र होइन, दीर्घकालीन स्वास्थ्य शिक्षा र समुदायमा रोगप्रति सतर्कता अभिवृद्धिमा समेत योगदान दिने विज्ञहरू बताउँछन् । स्थानीय स्तरमै यस्ता पहलहरूलाई नियमितता दिइन सके, दुर्गम क्षेत्रका नागरिकहरूलाई स्वास्थ्य अधिकार सुनिश्चित गर्न महत्वपूर्ण टेवा पुग्ने स्पष्ट संकेत देखिएको छ ।

Previous Post

सोलुखुम्बुमा विधिपूर्वक भित्र्याइयो फूलपाती

Next Post

आज अष्टमी, शक्तिपीठमा बलिसहित पूजाअर्चना गरिँदै

Related Posts

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
0
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
0
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026
0
Next Post
आज अष्टमी, शक्तिपीठमा बलिसहित पूजाअर्चना गरिँदै

आज अष्टमी, शक्तिपीठमा बलिसहित पूजाअर्चना गरिँदै

Discussion about this post

Everest Highlights

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026
खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

August 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly