Thursday, February 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बडहरे खोक्सेलीमा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सम्पन्न

Radio Everest by Radio Everest
September 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १४, सोलुखुम्बु । हिन्दू नेपालीहरूको महान पर्व विजया दशमीको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे खोक्सेलीमा आयोजित वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । खोक्सेलीका युवाहरूको सक्रियतामा आयोजित प्रतियोगितामा कुल ८ टिमले सहभागिता जनाएका थिए।

लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीलाई समेट्दै प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारबाट तीन टिमले सहभागिता जनाएका थिए । खेलमा प्रगतिशील युवा क्लब मङ्गलटार ’बी’ प्रथम स्थान हासिल गर्न सफल भयो भने बिबिएस युथ क्लब, बोझे ले दोस्रो र प्रगतिशील युवा क्लब मङ्गलटार ’ए’ ले तेस्रो स्थान हात पारेका छन् ।

विजेता टोलीहरूलाई क्रमशः ८,०००, ४,५०० र ३,००० नगद पुरस्कार प्रदान गरिएको खोक्सेली युवा समूहका अध्यक्ष श्रवण कुमार भुजेलले जानकारी दिनुभयो । कार्यक्रमको प्रमुख आतिथ्य हलेसी तुवाचुङ नगरपालिका–४ का वडा अध्यक्ष किशोर कुमार बस्नेत रहनुभएको थियो ।

खेल क्षेत्रलाई अझ मजबुत बनाउँदै युवा प्रतिभालाई उजागर गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको खोक्सेली युवा समूहका उपाध्यक्ष राजेश भट्टराईले बताउनुभयो । स्थानीय तहको सहयोग र युवाको सक्रियताले बडहरे खोक्सेलीमा यस्ता रचनात्मक कार्यक्रमले निरन्तरता पाउने अपेक्षा गरिएको छ ।

Previous Post

आज अष्टमी, शक्तिपीठमा बलिसहित पूजाअर्चना गरिँदै

Next Post

दसैँले गाउँघरमा चहलपहल, सल्लेरी बजार सुनसान

Related Posts

सोलुखुम्बुमा निर्वाचन अवधिभर ड्रोन उडान प्रतिबन्ध

सोलुखुम्बुमा निर्वाचन अवधिभर ड्रोन उडान प्रतिबन्ध

February 26, 2026
0
सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

February 26, 2026
0
सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

February 26, 2026
0
लिखुपिकेमा एमाले र काँग्रेसका एक दर्जन कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

लिखुपिकेमा एमाले र काँग्रेसका एक दर्जन कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

February 26, 2026
0
Next Post
दसैँले गाउँघरमा चहलपहल, सल्लेरी बजार सुनसान

दसैँले गाउँघरमा चहलपहल, सल्लेरी बजार सुनसान

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा निर्वाचन अवधिभर ड्रोन उडान प्रतिबन्ध

सोलुखुम्बुमा निर्वाचन अवधिभर ड्रोन उडान प्रतिबन्ध

February 26, 2026
सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

February 26, 2026
सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

February 26, 2026
लिखुपिकेमा एमाले र काँग्रेसका एक दर्जन कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

लिखुपिकेमा एमाले र काँग्रेसका एक दर्जन कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

February 26, 2026
खोटाङमा मतदान अधिकृतको अभिमुखीकरण सुरु, कुन पालिकामा कति मतदाता ? कति मतदान स्थल र केन्द्र  ?

खोटाङमा मतदान अधिकृतको अभिमुखीकरण सुरु, कुन पालिकामा कति मतदाता ? कति मतदान स्थल र केन्द्र ?

February 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा निर्वाचन अवधिभर ड्रोन उडान प्रतिबन्ध

सोलुखुम्बुमा निर्वाचन अवधिभर ड्रोन उडान प्रतिबन्ध

February 26, 2026
सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

February 26, 2026
सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

February 26, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly