Sunday, May 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशीका ३ हिमाली जिल्लामा बाढीको जोखिम, ३ दिन सतर्क रहन आग्रह

Radio Everest by Radio Everest
October 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

 असाेज १६ ,साेलुखुम्बु । कोशीका ३ जिल्लामा बाढीको जोखिम रहेको जनाइएको छ । मनसुन आजबाट केही दिन थप सकृय हुने भएकाले कोशी प्रदेशका ३ हिमाली जिल्लामा बर्षात र बाढीको जोखिम रहने जनाइएको हो । जल तथा मौसम विज्ञान विभागले जारी गरेको बिशेष बुलेटीन अनुसार अवको ३ दिन देशका अधिकांस भुभागमा पानी पर्ने र जोखिम रहने जनाउँदै कोशीका ३ हिमाली जिल्ला ताप्तेजुङ, संखुवासभा, र सोलुखुम्बुमा बाढीको मध्यम जोखि रहने जानएको हो । यि जिल्लामा बहने साना तथा ठुला नदिहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले अद्यावधीक रहन विभागले सचेत गराएको छ । यि जिल्लाबाहेक महाशाखाको सूचना अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ, काभ्रेपलाञ्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब पनि उल्लेख्य बढ्ने सम्भावना छ ।

Previous Post

मौसम झन विग्रीदैँ, कृषि बालीनालीमा क्षती हुनसक्ने

Next Post

जुनबेसी साेलुकै पहिलाे साँस्कृतिक नगरीका रुपमा घोषणा, पर्यटन विकासमा थप प्रगतीको अपेक्षा 

Related Posts

सल्लेरीमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सडक नाटक ‘निशा’ प्रदर्शन

सल्लेरीमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सडक नाटक ‘निशा’ प्रदर्शन

May 30, 2026
0
सोलुमा ‘विद्यावारिधि लक्ष्य पुरस्कार’ वितरण, उत्कृष्ट विद्यार्थी सम्मानित

सोलुमा ‘विद्यावारिधि लक्ष्य पुरस्कार’ वितरण, उत्कृष्ट विद्यार्थी सम्मानित

May 30, 2026
0
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता सम्पन्न

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता सम्पन्न

May 29, 2026
0
देउसामा साबुन, हार्पिक, फिनेल र सरफ बनाउने पाँचदिने तालिम सुरु

Discussion about this post

Everest Highlights

विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

May 30, 2026
सल्लेरीमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सडक नाटक ‘निशा’ प्रदर्शन

सल्लेरीमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सडक नाटक ‘निशा’ प्रदर्शन

May 30, 2026
सोलुमा ‘विद्यावारिधि लक्ष्य पुरस्कार’ वितरण, उत्कृष्ट विद्यार्थी सम्मानित

सोलुमा ‘विद्यावारिधि लक्ष्य पुरस्कार’ वितरण, उत्कृष्ट विद्यार्थी सम्मानित

May 30, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly