Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जुनबेसी साेलुकै पहिलाे साँस्कृतिक नगरीका रुपमा घोषणा, पर्यटन विकासमा थप प्रगतीको अपेक्षा 

Radio Everest by Radio Everest
October 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १६, विहीबार ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ मा रहेको सुन्दर गाउँ जुनवेशीलाई साँस्कृतिक नगरको रुपमा घोषणा गरिएको छ ।  शेर्पा जातीको बाहुल्य रहेको हिमाली गाउँ जुनवेशीलाई पर्यटन क्षेत्रको विकासका लागी सांस्कृतिक नगर घोषणा गरिएको हो ।  नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न एक कार्यक्रमका बीच जुनबेसीलाई साँस्कृतिक नगरीको रुपमा घोषणा गरि उद्‌घाटन गरिएको हो ।  जातीय विविधता, प्राकृतिक सुन्दरता तथा यहाँको कठिन भौगोलिक अवस्थितिकै बीचमा जुनवेसीलाई सौन्दर्यीकरण गरि सास्कृतिक नगरी घोषणा गरिएको छ ।

 साँस्कृतिक नगरी घोषणा भएपछि जुनबेसी क्षेत्रमा थप पर्यटकहरुको आगमन हुने आसा लिएका यहाँका स्थानीय होटल व्यवसायी तथा पर्यटन व्यवसायीहरुले बताएका छन् । स्थानीय टोल विकास संस्थाकै पहलमा नगरपालिकाको बार्षिक बजेट मार्फत जुनबेसीलाई साँस्कृतिक नगरी घोषणा गर्न सफलता मिलेको नगरपालिकाले बताएको छ ।  नगरप्रमुख नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले नगरपालिकाको १ करोड ६० लाखको लागतमा साँस्कृतिक नगरी निर्माण गरिएको उल्लेख गर्नुभयो ।  उहाँले जुनबेसी क्षेत्रको स्वरुप पुरै परिवर्तन गरिएको र अझै सौन्दर्यीकरणका कामहरू बाँकीनै रहेको उल्लेख गर्नुभएको छ । उहाँले जुनबेसीबाटै पिके क्षेत्र, सगरमाथा लगायतका पर्यटकीय क्षेत्रहरु जाने बाटो समेत पर्ने भएकाले नगरपालिकाले यस क्षेत्रलाई लगानी गरेर काम गरेको उल्लेख गर्नुभयो ।  

कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख गान्धीमाया तामाङले जुनबेसी आफैँमा सुन्दर क्षेत्र भएकाले पछिल्लो काम गरिएपछि थप सुन्दर बनेको उल्लेख गर्नुभयो । उहाँले सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा नगरप्रमुखले गरेको कामलाई उदाहरणीय कामहरुको रुपमा लिँदै नागरिकले प्रशंसा गरिरहेको उल्लेख गर्नुभएको थियो ।  उहाँले विकासमा नेताको मात्रै हात नहुने भन्दै आम नागरिकको समेत उत्तिकै साथ चाहिने भएकाले त्यसका लागी आशा राखेको उल्लेख गर्नुभएको थियो ।  

साँस्कृतिक नगरी घोषणा गरिसकेपछि रेडियो एभरेष्टसँग प्रतिकृया दिँदै वडा अध्यक्ष ङवाङ ठिले शेर्पाले जुनबेसी बजार आँफैमा सुन्दर नगरी भएकाले यसको थप व्यवस्थापन गरेर काम गर्न सके पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्न सक्ने देखीएकाले यसमा लगानी गरिएको उल्लेख गर्नुभएको थियो । 

सास्कृतिक नगर घोषणाका क्रममा बोल्दै एक जना स्थानीयले लामो समयदेखिको जुनवेसी बासीको परिकल्पना पुरा भएको बताएका छन् ।  उनले बर्तमान नगरपालिका सरकारले नगरको विकासका लागी अत्यन्त महत्वपुर्ण काम गरिरहेकोमा धन्यवाद व्यक्त गरेका थिए  । 

Previous Post

कोशीका ३ हिमाली जिल्लामा बाढीको जोखिम, ३ दिन सतर्क रहन आग्रह

Next Post

बडादसैँ टीकाको दोस्रो दिन, टाढाका मान्यजनसँग टिका थाप्न जानेहरुको लर्को

Related Posts

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
Next Post
आज दशैंकाे टिका, टीकाको उत्तम साइत ११ः५३ बजे

बडादसैँ टीकाको दोस्रो दिन, टाढाका मान्यजनसँग टिका थाप्न जानेहरुको लर्को

Discussion about this post

Everest Highlights

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly