Thursday, October 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तिङ्ला च्यानेका र लोकुचौरका ८ घर पहिरोको जोखिममा, २ घर सारियो बाँकीको विकल्प छैन

Radio Everest by Radio Everest
October 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लाका ८ घर पहिरोको जोखिममा परेका छन् । शनिबार विहानै देखी परेको अविरल वर्षातले तिङ्ला स्थीत लोकुचौरमा भएको शुख्खा पहिरो पानी परेपछि बग्न थाल्दा त्यस आसपासका ८ घर पहिरोको जोखिममा परेका हुन् । स्थानीय हर्क बहादुर कार्कीका अनुसार पहिरोको जोखिम भएपछि तिङला च्यानेका ४ घर र लोकुचौरका ४ वटा घर गरि ८ घर पहिरोको जोखिममा परेका हुन् । ति मध्ये च्यानेका २ वटा घरका परिवारलाई अन्यत्र अस्थायी बसोबासका लागी सारिएको भएपनि अन्य २ घर विकल्प विहिन भएर जोखिममै बस्न बाध्य छन् । यता लोकुचौरका ४ घर पनि सोही किसिमको जोखिममा बसिरहेको उहााँके भनाई छ । यस अघि शुख्खा पहिरो गएको थाहा पाएपछि स्थानीइ सरकार, प्रशासन र संघिय सरकारका मन्त्री सम्मले अनुगमन गरेको भएपनि व्यवस्थापनमा ढिलाई गरेपछि उनिहरु विपदमा पनि जोखिम मोलेर सोही घरमा बस्न बाध्य भएको स्थानीय कार्कीको भनाई छ ।

Previous Post

काेशी सहित देशभरका काठमाण्डौ उपत्यका भित्रिने र बाहिरिने गाडी तीन दिनका लागि बन्द

Next Post

सोलु काङ्ग्रेसले जारी ग¥यो अपिल, विपदमा उद्दार तथा राहतमा खट्न तयार रहन कार्यकर्तालाई आग्रह

Related Posts

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

October 8, 2026
0
लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

October 8, 2026
0
गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

October 8, 2026
0
थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

October 7, 2026
0
Next Post
सोलु काङ्ग्रेसले जारी ग¥यो अपिल, विपदमा उद्दार तथा राहतमा खट्न तयार रहन कार्यकर्तालाई आग्रह

सोलु काङ्ग्रेसले जारी ग¥यो अपिल, विपदमा उद्दार तथा राहतमा खट्न तयार रहन कार्यकर्तालाई आग्रह

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

October 8, 2026
लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

October 8, 2026
गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

October 8, 2026
थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

October 7, 2026
सोलुखुम्बुका २२ सामुदायिक विद्यालयका ५८० विद्यार्थीलाई छात्रवृत्ति, दुई दिनमै सय विद्यार्थी लाभान्वित

सोलुखुम्बुका २२ सामुदायिक विद्यालयका ५८० विद्यार्थीलाई छात्रवृत्ति, दुई दिनमै सय विद्यार्थी लाभान्वित

October 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

October 8, 2026
लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

October 8, 2026
गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

October 8, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly