Thursday, October 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलु काङ्ग्रेसले जारी ग¥यो अपिल, विपदमा उद्दार तथा राहतमा खट्न तयार रहन कार्यकर्तालाई आग्रह

Radio Everest by Radio Everest
October 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १८, सोलुखुम्बु । नेपाली काङ्ग्रेस सोलुखुम्बुले विपदमा उद्दार तथा प्रतिकार्यमा खटिन कार्यकर्ताहरुलाई तयार रहन आह्वान गरेको छ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी ३ दिन सम्म भारि वर्षात हुने भनेपछि काङ्ग्रेस सोलुखुम्बुले त्यो अवस्थामा हुन सक्ने स्म्भावित विपदको उद्दार तथा जोखिम न्यूनीकरणमा सकृयताका साथ खट्न भनेको हो । सभापति नाम्गेल जाङबु शेर्पाले एक अपिल जारी गर्दै आम नागरिकलाई घरबाट बाहिर ननिस्कन र सम्भावित जोखिम भए त्यसको प्रतिकार्यका लागी सम्बन्धीत निकायसँग सम्पर्क गर्न पनि भन्नु भएको छ । अपिल माफृत उहाँले घर नजिकका नदि तथा खोलाहरुमा सतर्कता तह पार गरेको अवस्थामा नदि छेउछाउ नवस्न पनि भन्नु भएको छ । आम कार्यकर्तालाई जनताको साथमा रहँदै विपदको सम्भावित घटनाहरुमा उद्दारमा खटिन पनि आग्रह गर्नुभएको छ ।

Previous Post

तिङ्ला च्यानेका र लोकुचौरका ८ घर पहिरोको जोखिममा, २ घर सारियो बाँकीको विकल्प छैन

Next Post

 पानी परेपछि सवारी साधन होल्ड 

Related Posts

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

October 8, 2026
0
लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

October 8, 2026
0
गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

October 8, 2026
0
थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

October 7, 2026
0
Next Post
 पानी परेपछि सवारी साधन होल्ड 

 पानी परेपछि सवारी साधन होल्ड 

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

October 8, 2026
लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

October 8, 2026
गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

October 8, 2026
थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

October 7, 2026
सोलुखुम्बुका २२ सामुदायिक विद्यालयका ५८० विद्यार्थीलाई छात्रवृत्ति, दुई दिनमै सय विद्यार्थी लाभान्वित

सोलुखुम्बुका २२ सामुदायिक विद्यालयका ५८० विद्यार्थीलाई छात्रवृत्ति, दुई दिनमै सय विद्यार्थी लाभान्वित

October 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

October 8, 2026
लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

October 8, 2026
गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

October 8, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly