Wednesday, October 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

Radio Everest by Radio Everest
October 7, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २१, सोलुखुम्बु  । चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशी गाउँपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । गाउँपालिकाका आन्तरिक लेखा परीक्षक भेषराज कार्कीको नेतृत्वमा खटिएको टोलीले बुधबार गाउँपालिकाको वडा नम्बर ७ र ८ का विभिन्न होटल तथा पसलहरूमा अनुगमन गरेको हो । अनुगमनका क्रममा करिब ४१ हजार रुपैयाँ बराबरका अखाद्य तथा म्याद गुज्रिएका सामग्री बरामद गरिएको गाउँपालिकाले जनाएको छ। बरामद गरिएका सामग्रीहरू आजै नष्ट गरिएको अनुगमन टोलीका संयोजक कार्कीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, गाउँ प्रहरी तथा गाउँपालिकाका कर्मचारीसहितको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो।
अनुगमनका क्रममा केही पसल सञ्चालकहरूले पसल बन्द गरी भागेको समेत पाइएको गाउँपालिकाले जनाएको छ। बजारमा अखाद्य तथा म्याद गुज्रिएका सामग्रीको बिक्री–वितरण रोक्न र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आगामी दिनमा बजार अनुगमनलाई अझ कडाइका साथ निरन्तरता दिने गाउँपालिकाले जनाएको छ।

चाडपर्वको समयमा खाद्यवस्तुको माग बढ्ने भएकाले व्यापारी तथा व्यवसायीहरूलाई गुणस्तरीय र म्याद ननाघेका सामग्री मात्र बिक्री–वितरण गर्न गाउँपालिकाले आग्रहसमेत गरेको छ।

Previous Post

सोलुखुम्बुका २२ सामुदायिक विद्यालयका ५८० विद्यार्थीलाई छात्रवृत्ति, दुई दिनमै सय विद्यार्थी लाभान्वित

Related Posts

माउण्ट एभरेष्टको प्रथम खेल सप्ताह सुरु, उत्कृष्ठ शिक्षक तथा विद्यार्थीहरु पुरस्कृत

विजया दशमीको टीकाको साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

October 7, 2026
सोलुखुम्बुका २२ सामुदायिक विद्यालयका ५८० विद्यार्थीलाई छात्रवृत्ति, दुई दिनमै सय विद्यार्थी लाभान्वित

सोलुखुम्बुका २२ सामुदायिक विद्यालयका ५८० विद्यार्थीलाई छात्रवृत्ति, दुई दिनमै सय विद्यार्थी लाभान्वित

October 7, 2026
माउण्ट एभरेष्टको प्रथम खेल सप्ताह सुरु, उत्कृष्ठ शिक्षक तथा विद्यार्थीहरु पुरस्कृत

माउण्ट एभरेष्टको प्रथम खेल सप्ताह सुरु, उत्कृष्ठ शिक्षक तथा विद्यार्थीहरु पुरस्कृत

October 7, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly