Wednesday, October 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका २२ सामुदायिक विद्यालयका ५८० विद्यार्थीलाई छात्रवृत्ति, दुई दिनमै सय विद्यार्थी लाभान्वित

Radio Everest by Radio Everest
October 7, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २१, सोलुखुम्बु । आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन सक्ने विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै सोलुखुम्बुका सामुदायिक विद्यालयमा अध्ययनरत करिब ५ सय ८० विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ ।

शेर्पा बालबालिका सहायता संघको पहल तथा लोरेन्स नेपाल फ्रान्स र राइलेन्ड लोरेन नेपाल जर्मनीको आर्थिक सहयोगमा जिल्लाका २२ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो . असोज २० गतेदेखि सुरु भएको छात्रवृत्ति वितरण कार्यक्रम असोज २९ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमअन्तर्गत पहिलो दुई दिनमै ३ सामुदायिक विद्यालयमा अध्ययनरत करिब १ सय विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसकिएको शेर्पा बालबालिका सहायता संघका कार्यक्रम संयोजक सन्तबहादुर बुढाथोकी मगरले जानकारी दिनुभयो । उहाँका अनुसार छात्रवृत्ति पाउने विद्यार्थी आर्थिक रूपमा गरिब तथा विपन्न परिवारका साथै अध्ययनमा जेहेन्दार विद्यार्थी रहेका छन्। आर्थिक अभावकै कारण बालबालिकाको पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको हो।

छात्रवृत्ति वितरणसँगै आगामी वर्षका लागि समेत विद्यार्थीको आवेदन संकलन भइरहेको संघले जनाएको छ। यसले हालका विद्यार्थीलाई सहयोग उपलब्ध गराउनुका साथै आगामी वर्ष छात्रवृत्ति पाउने सम्भावित विद्यार्थी पहिचान गर्नसमेत सहयोग पुग्ने जनाइएको छ।
कार्यक्रमअन्तर्गत सोलुदुधकुण्ड नगरपालिका, माप्य दूधकोशी गाउँपालिका र थुलुङ दूधकोशी गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।

कार्यक्रम संयोजक बुढाथोकी मगरका अनुसार छात्रवृत्ति वितरणको काम अझै जारी रहेकाले तोकिएका सबै विद्यालयका विद्यार्थीलाई क्रमशः सहयोग उपलब्ध गराइनेछ। गरिबी र आर्थिक अभावका कारण शिक्षामा आउने अवरोध कम गर्दै विद्यालय जाने वातावरणलाई निरन्तरता दिन यस्ता छात्रवृत्ति कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

Previous Post

माउण्ट एभरेष्टको प्रथम खेल सप्ताह सुरु, उत्कृष्ठ शिक्षक तथा विद्यार्थीहरु पुरस्कृत

Next Post

थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

Related Posts

विजया दशमीको टीकाको साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

विजया दशमीको टीकाको साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

October 7, 2026
0
विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026
0
Next Post
थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

October 7, 2026
सोलुखुम्बुका २२ सामुदायिक विद्यालयका ५८० विद्यार्थीलाई छात्रवृत्ति, दुई दिनमै सय विद्यार्थी लाभान्वित

सोलुखुम्बुका २२ सामुदायिक विद्यालयका ५८० विद्यार्थीलाई छात्रवृत्ति, दुई दिनमै सय विद्यार्थी लाभान्वित

October 7, 2026
माउण्ट एभरेष्टको प्रथम खेल सप्ताह सुरु, उत्कृष्ठ शिक्षक तथा विद्यार्थीहरु पुरस्कृत

माउण्ट एभरेष्टको प्रथम खेल सप्ताह सुरु, उत्कृष्ठ शिक्षक तथा विद्यार्थीहरु पुरस्कृत

October 7, 2026
विजया दशमीको टीकाको साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

विजया दशमीको टीकाको साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

October 7, 2026
विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

October 7, 2026
सोलुखुम्बुका २२ सामुदायिक विद्यालयका ५८० विद्यार्थीलाई छात्रवृत्ति, दुई दिनमै सय विद्यार्थी लाभान्वित

सोलुखुम्बुका २२ सामुदायिक विद्यालयका ५८० विद्यार्थीलाई छात्रवृत्ति, दुई दिनमै सय विद्यार्थी लाभान्वित

October 7, 2026
माउण्ट एभरेष्टको प्रथम खेल सप्ताह सुरु, उत्कृष्ठ शिक्षक तथा विद्यार्थीहरु पुरस्कृत

माउण्ट एभरेष्टको प्रथम खेल सप्ताह सुरु, उत्कृष्ठ शिक्षक तथा विद्यार्थीहरु पुरस्कृत

October 7, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly