Thursday, October 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 कस्तो छ कोशीमा मनसुनि गतिविधी ? ः पढ्नुस् समाचारमा १४ वटै जिल्लाको अवस्था ..

Radio Everest by Radio Everest
October 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १८, सोलुखुम्बु । कोशीप्रदेशका १४ वटै जिल्ला हाल सम्म मनसुनजन्य विपदबाट प्रभावित नभएको पाइएको छ ।  रेडियो एभरेष्टको मनसुन विशेष प्रत्यक्ष प्रसारणका क्रममा बोल्दै प्रदेशका ९ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीले सबै जिल्लाको अवस्था हाल सम्म अवस्था सामान्य रहेको बताएका हुन । हिमाली जिल्ला सोलुखुम्बुको तेङबोचे, लोबुचे लगायतका हिमाली क्षेत्रमा हिमपात भएको छ भने जनजिवन सामान्य रहेको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले जिल्लामा हाल सम्म अवस्था सामान्य रहेको, गाडी आवतजावत बन्द गरिएको र पहिल्यै पहिरो गएका ठाउँमा भने पहिरोको जोखिम देखिएको अवस्था रहेको जानकारी गराउनुभएको हो । उहाँले विपद व्यवस्थापन, प्रतिकार्य र सम्भावित घटनाको उद्धार तथा राहतका लागी ३ वटै सुरक्षाका निकायहरूलाई तैनाथ राखिएको उल्लेख गर्नुभयो ।

यस्तै ओखलढुङ्गामा पनि अहिले सम्म ठुलो समस्या नआएको प्रमुख जिल्ला अधिकारी मेख बहादुर मगरातीको भनाई छ ।  राजमार्गहरू केही ठाउँमा अवरुद्ध भएपनि तत्कालका लागी गाडी आवतजावत पुरै बन्द गरिएकाले पहिरो हटाएर यातायात सञ्चालन गर्ने गरि काम अघि बढाइएको उहाँकाे भनाई छ ।

 उता खोटाङ जिल्लामा चट्याङबाट २ जना घाइते भएको जानकारी आएको छ भने अन्य त्यस्तो कुनै क्षति वा समस्या जानकारीमा नआएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो ।  

यस्तै भोजपुर जिल्ला पनि अहिले नियन्त्रणमा छ ।  जिल्लाको नदि तटीय क्षेत्रका नागरिकहरूलाई विशेष प्राथमिकताका साथ सुरक्षाका साथै सचेतनाका कामहरू गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको भनाई छ ।

 यस्तै हिमाली जिल्ला सङ्खुवासभाको नाका पुग्ने सडकहरू अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । हिमाली क्षेत्रमा पानी परेको कारण नदि तथा खोलाहरूमा पानीको बहाव बढिरहेको भएपनि हाल सम्म ठुलो क्षती भइहालेको स्थीति नरहेको र त्यस्तो कुनै समस्या भए सुरक्षा निकाय तैनाथ राखिएको बताउनुभयो ।  

यता उदयपुर जिल्लालाई पनि पूर्ण रुपमा सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जिकिर गर्नुभयो । पहाडी र भित्री मधेस दुबै भूगोल भएको जिल्ला उदयपुरमा तराई केन्द्रित विपद व्यवस्थापन रणनीति र पहाड केन्द्रित विपद व्यवस्थापन निति बनाएर तैनाथ गरिएको उहाँको भनाई छ ।

 धनकुटा, पाँचथर, इलाम, झापा, तेह्रथुम र सुनसरी अहिले सम्म मनसुनि गतिविधिबाट प्रभावित भइनहालेको त्यहाँँका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।  ताप्लेजुङ बाट हिँडेको एउटा गाडी भने दुर्घटना भएको जनाइएको छ ।  

Previous Post

यसपाली सोलुका हिमालमा असोजमै हिमपात

Next Post

ठुलो पानी पार्ने प्रणाली कमजोर भएको मौसमविद्को जिकिर

Related Posts

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

October 8, 2026
0
लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

October 8, 2026
0
गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

October 8, 2026
0
थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

October 7, 2026
0
Next Post
आजदेखि मनसुनी प्रणाली थप सकृय, कोशीका हिमाली तथा पहाडी जिल्लाका नदिमा बहाव बढ्ने 

ठुलो पानी पार्ने प्रणाली कमजोर भएको मौसमविद्को जिकिर

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

October 8, 2026
लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

October 8, 2026
गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

October 8, 2026
थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

October 7, 2026
सोलुखुम्बुका २२ सामुदायिक विद्यालयका ५८० विद्यार्थीलाई छात्रवृत्ति, दुई दिनमै सय विद्यार्थी लाभान्वित

सोलुखुम्बुका २२ सामुदायिक विद्यालयका ५८० विद्यार्थीलाई छात्रवृत्ति, दुई दिनमै सय विद्यार्थी लाभान्वित

October 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

October 8, 2026
लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

October 8, 2026
गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

October 8, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly