Wednesday, March 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

यसपाली सोलुका हिमालमा असोजमै हिमपात

Radio Everest by Radio Everest
October 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १८, सोलुखुम्बु । सोलुखुम्बुको माथिल्लो हिमाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका स्थीत लोबुचे क्षेत्रमा भारि हिमपात भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार पछिल्लो समय सकृय भएको मनसुनका कारण सोलुखुम्बुको हिमाली क्षेत्रहरुमा हिमपात भइरहेको र हाल सम्म लोवुचे क्षेत्रमा हिमपात भएको पुष्टि भएको हो । ससाना हिमाली बस्ती रहेको लवुचेमा भारि हिमपात भएको भन्ने जानकारी आएपछि त्यसतर्फ प्रहरी परिचालन हुन खोजिरहेको भएपनि मौसमका कारण त्यहाँ पुग्न नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विकास राईले जानकारी दिनुभयो । प्रहरीले जानकारी लिने कोशीस गरिरहेको छ ।

Previous Post

 पानी परेपछि सवारी साधन होल्ड 

Next Post

 कस्तो छ कोशीमा मनसुनि गतिविधी ? ः पढ्नुस् समाचारमा १४ वटै जिल्लाको अवस्था ..

Related Posts

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

March 3, 2026
0
सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

March 3, 2026
0
सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
0
सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

March 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

March 3, 2026
सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

March 3, 2026
सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly