Friday, November 28, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज कोशीमा पानी पर्ने, बेलुकाबाट मौसममा सुधार हुने

Radio Everest by Radio Everest
October 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १९, सोलुखुम्बु । बागमती, मधेश र कोशी प्रदेशमा गएरातिसम्म ठूलो पानी परेकोमा बिस्तारै कम हुन थालेको छ । ठूलो पानी पार्ने प्रणाली अब कोशी प्रदेशमा मात्रै केन्द्रित भएको छ । यसअघि आज र भोलिसम्म नै ठूलो पानी पर्ने पूर्वानुमान गरिए पनि पानी पार्ने प्रणाली विस्तारै कमजोर बन्दै गएको र अब ठूलो वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । ठूलो पानी पार्ने प्रणाली अहिले कोशी प्रदेशमा केन्द्रित रहेको र दिउँसोपछि विस्तारै मत्थर हुँदै जाने उहाँको भनाइ छ ।

ठूलो पानी पर्ने सम्भावना नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको मौसमविद् अर्यालले जानकारी दिनुभयो । बितेको २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा ठूलो पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती प्रदेश र मधेस प्रदेशका क्षेत्रमा वर्षाको तीव्रता बिस्तारै घट्न थालेको छ । कोशी प्रदेशका भने धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भइरहेको र यो अझै केही घण्टा कायम रहन सक्ने देखिएको छ । अहिले आठ वटा नदी केन्द्रमा जलसतह खतरा तहभन्दा माथि छ ।

जसमा बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बुढी खोला, बिरिङ खोला लगायत नदीका बाढीमापन केन्द्र छन् । कोशी, मधेश र बागमती प्रदेशका अरू सबै नदीनालाहरूमा बहाब सतर्कता तह नजिक रहेको विभागले जनाएको छ । पानी परिरहेका ठाउँ र पानी पर्न रोकिएका ठाउँका नदी खोलाहरुमा पनि बेलुकीसम्मै बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार पानी पर्न रोकिए पनि केही घण्टासम्म बाढीको जोखिम कायमै रहन्छ ।

मौसमविद उज्जवल उपाध्यायका अनुसार कोशी प्रदेशका पहाडी जिल्लाहरुमा आज बेलुकीसम्म नै सतर्कता अपनाउन आवश्यक छ । सप्तकोशी नदीको बहाव बढ्ने सम्भावना रहेको र अरु प्रमुख नदीहरू त्रिशूली, मस्र्याङ्दी, भोटेकोशी, सुनकोशी र रोशीमा पानीको बहाव क्रमशः घट्दै जाने उहाँको भनाइ छ । कोशी बाहेकाका राजमार्गहरूमा अब यातायात सञ्चालन गर्न सकिने देखिए पनि ठूला वर्षाले गलेका पहाडी क्षेत्रमा आज दिनभर पहिरोको जोखिम कायम रहने उहाँले उल्लेख गर्नुभएको छ ।

Previous Post

ठुलो पानी पार्ने प्रणाली कमजोर भएको मौसमविद्को जिकिर

Next Post

सिन्धुलीमा एक पुरुष मृत फेला, पहिचान खुल्न सकेन

Related Posts

 थातिङमा बनेको निनो होस्टेल उद्‌घाटन हुँदै, जिल्ला भरका विपन्न विद्यार्थीलाई आवासीय सुविधा 

 थातिङमा बनेको निनो होस्टेल उद्‌घाटन हुँदै, जिल्ला भरका विपन्न विद्यार्थीलाई आवासीय सुविधा 

November 28, 2025
0
 गार्माको वडा कार्यालय भवन बन्दै, जग्गा प्राप्ति देखी डिपिआरका काम अन्तिम चरणमा 

 गार्माको वडा कार्यालय भवन बन्दै, जग्गा प्राप्ति देखी डिपिआरका काम अन्तिम चरणमा 

November 28, 2025
0
महाकुलुङ आधारभूत अस्पतालमा पहिलोपटक सफल शल्यक्रिया

महाकुलुङ आधारभूत अस्पतालमा पहिलोपटक सफल शल्यक्रिया

November 28, 2025
0
नेकपा एमालेको राष्ट्रिय अधिवेशनका लागी सोलुबाट प्रतिनिधि छनौट सकियो

नेकपा एमालेको राष्ट्रिय अधिवेशनका लागी सोलुबाट प्रतिनिधि छनौट सकियो

November 27, 2025
0
Next Post
सिन्धुलीमा एक पुरुष मृत फेला, पहिचान खुल्न सकेन

सिन्धुलीमा एक पुरुष मृत फेला, पहिचान खुल्न सकेन

Discussion about this post

Everest Highlights

 थातिङमा बनेको निनो होस्टेल उद्‌घाटन हुँदै, जिल्ला भरका विपन्न विद्यार्थीलाई आवासीय सुविधा 

 थातिङमा बनेको निनो होस्टेल उद्‌घाटन हुँदै, जिल्ला भरका विपन्न विद्यार्थीलाई आवासीय सुविधा 

November 28, 2025
 गार्माको वडा कार्यालय भवन बन्दै, जग्गा प्राप्ति देखी डिपिआरका काम अन्तिम चरणमा 

 गार्माको वडा कार्यालय भवन बन्दै, जग्गा प्राप्ति देखी डिपिआरका काम अन्तिम चरणमा 

November 28, 2025
महाकुलुङ आधारभूत अस्पतालमा पहिलोपटक सफल शल्यक्रिया

महाकुलुङ आधारभूत अस्पतालमा पहिलोपटक सफल शल्यक्रिया

November 28, 2025
नेकपा एमालेको राष्ट्रिय अधिवेशनका लागी सोलुबाट प्रतिनिधि छनौट सकियो

नेकपा एमालेको राष्ट्रिय अधिवेशनका लागी सोलुबाट प्रतिनिधि छनौट सकियो

November 27, 2025
 भुमेस्वरी मावि नेचासल्यानको नयाँ भवन थपिने, एफआइडिआरले गर्यो अनुगमन

 भुमेस्वरी मावि नेचासल्यानको नयाँ भवन थपिने, एफआइडिआरले गर्यो अनुगमन

November 27, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 थातिङमा बनेको निनो होस्टेल उद्‌घाटन हुँदै, जिल्ला भरका विपन्न विद्यार्थीलाई आवासीय सुविधा 

 थातिङमा बनेको निनो होस्टेल उद्‌घाटन हुँदै, जिल्ला भरका विपन्न विद्यार्थीलाई आवासीय सुविधा 

November 28, 2025
 गार्माको वडा कार्यालय भवन बन्दै, जग्गा प्राप्ति देखी डिपिआरका काम अन्तिम चरणमा 

 गार्माको वडा कार्यालय भवन बन्दै, जग्गा प्राप्ति देखी डिपिआरका काम अन्तिम चरणमा 

November 28, 2025
महाकुलुङ आधारभूत अस्पतालमा पहिलोपटक सफल शल्यक्रिया

महाकुलुङ आधारभूत अस्पतालमा पहिलोपटक सफल शल्यक्रिया

November 28, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly