Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पदमार्ग अवरुद्ध हुँदा सगरमाथाको तिब्बत क्षेत्रमा हजारौं पर्यटक अलपत्र, उद्धार कार्य तीव्र रुपमा जारी

Radio Everest by Radio Everest
October 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २०, सोलुखुम्बु । प्रतिकूल मौसमका कारण सर्वोच्च शिखर सगरमाथाको तिब्बत क्षेत्रको पूर्वी भागमा सयौं मानिसहरु फसेका छन् । उनीहरुको उद्धारकार्य जारी छ । बाक्लो हिमपातका कारण पदमार्ग अवरुद्ध भएकाले आरोही र तिनका सहयोगीहरु फसेको चिनियाँ समाचार संस्थाहरुले जनाएका छन् । केहीलाई पहिल्यै उद्धार गरिए पनि करिब एक हजार जना अझै फसिरहेका छन् । स्थानीय बासिन्दा र उद्धार टोलीका सदस्यहरु करिब ४ हजार ९०० मिटर माथिको क्षेत्रमा उद्धारमा सक्रिय छन् ।

उनीहरु हिउँ हटाउने र बाटो खुलाउने प्रयासमा छन् । शुक्रबार साँझदेखि सुरु भएको हिमपात शनिबारसम्मै जारी थियो । त्यसपछि तिब्बतको टिङ्ग्री काउन्टी पर्यटन समितिले सगरमाथा अवलोकनका लागि हुँदै आएको टिकट बिक्री बन्द गरिएको जानकारी आफ्नो आधिकारिक वी–च्याट अकाउन्टमार्फत् दिएको थियो । सगरमाथाको नेपालतर्फको भागमा पनि हिउँको ढिस्को खसेर पदमार्ग अवरुद्ध भएको समाचार सार्वजनिक भएको थियो । नाम्चे र जोरसल्ले बीचको मुख्य पदमार्ग पहिरोका कारण क्षतिग्रस्त भएको जानकारी नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन ९टान० ले दिएको थियो । टानले उक्त खण्डमा यात्रा गर्ने पदयात्रीहरूलाई सावधानी अपनाउन र विकल्पको रुपमा मूल बाटोभन्दा दुई–तीन सय मिटर माथि रहेको खच्चर हिंड्ने बाटो प्रयोग गर्न सूचना प्रवाह गरेको थियो

। बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले नेपालमा असोज १८ गतेदेखि १९ गतेसम्म अत्यधिक वर्षासँगै बाढीपहिरो आएको थियो । बाढीपहिरोमा परी इलाम जिल्लामा मात्रै ३७ जनाको मृत्यु भएको छ । सगरमाथा क्षेत्रमा पनि असामान्य रुपमा धेरै हिमपात भइरहेको बताइएको छ । त्यसैले आरोही तथा पर्यटकहरु अप्ठ्यारोमा परेका हुन् । चिनियाँ समाचार संस्था सीसीटीभीका अनुसार अप्ठ्यारोमा परेकाहरुमध्ये करिब ३५० जनालाई उद्धार गरेर कुदाङ शहर पुर्‍याइसकिएको छ । २०० भन्दा बढीसँग पनि सम्पर्क स्थापित भइसकेको छ । आठ दिन लामो राष्ट्रिय दिवसको बिदाको अवसरमा सयौं पर्यटकहरु कर्मा उपत्यका पुगेका थिए । कर्मा उपत्यकाबाट सगरमाथाको पूर्वी भागमा पुगिन्छ ।

Previous Post

आज कोजाग्रत पूर्णिमा : दशैंलाई बिदा,महालक्ष्मीलाई स्वागत गरिँदै

Next Post

सोलुखुम्बुमा पहिरोले घर पुरिँदा राँगा र बाख्रा मरे

Related Posts

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
0
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
0
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
0
Next Post
सोलुखुम्बुमा पहिरोले घर पुरिँदा राँगा र बाख्रा मरे

सोलुखुम्बुमा पहिरोले घर पुरिँदा राँगा र बाख्रा मरे

Discussion about this post

Everest Highlights

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly