Monday, January 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा यस वर्षको दशैं शान्तिपूर्ण रुपमा सम्पन्न

Radio Everest by Radio Everest
October 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २१, सोलुखुम्बु । सोलुखुम्बुमा यस वर्षको दशैं चाड पूर्ण रूपमा शान्तिपूर्ण र मर्यादित तरिकाले सम्पन्न भएको छ । जिल्लामा दशैं अवधिभर कुनै पनि आपराधिक वा अवाञ्छित गतिविधिको रिपोर्ट नआएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजित कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार चाडपर्व लक्षित सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गरिनुका साथै सर्वसाधारण नागरिकले पनि जिम्मेवार व्यवहार देखाएका कारण शान्तिपूर्ण दशैं सम्भव भएको हो । दशैं र तिहारजस्ता चाडपर्वहरूलाई लक्षित गर्दै सोलुखुम्बुमा विशेष सुरक्षा योजना लागू गरिएको छ ।

जिल्लाभर सादा पोशाकमा समेत बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार आउँदै गरेको तिहार पर्वलाई पनि शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न सोही सुरक्षा योजना अझ कडाईका साथ लागू गरिनेछ ।

जिल्लामा शान्ति सुरक्षा कायम राख्न सुरक्षाकर्मीहरू सधैं सतर्क रहँदै आएका छन् भने नागरिकले पनि यस्ता चाडपर्वलाई शालीन ढंगले मनाउन प्रशासनले आग्रह गरेको छ । यता गत वर्षहरूमा साल्मे क्षेत्रमा भारी वर्षाका कारण जनजीवन प्रभावित हुने गरेको भए तापनि यस वर्ष भारी वर्षा हुँदा पनि पहिरो जस्ता प्राकृतिक विपद् नआएको प्रहरीले जनाएको छ ।

Previous Post

सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकखण्डमा यातायात सेवा पुनः सञ्चालन

Next Post

भोजपुरबाट सुत्केरी र शिशुको सेनाको हेलिकप्टरद्वारा उद्धार

Related Posts

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

January 12, 2026
0
माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

January 12, 2026
0
करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

January 11, 2026
0
गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

January 11, 2026
0
Next Post
भोजपुरबाट सुत्केरी र शिशुको सेनाको हेलिकप्टरद्वारा उद्धार

भोजपुरबाट सुत्केरी र शिशुको सेनाको हेलिकप्टरद्वारा उद्धार

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

January 12, 2026
माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

January 12, 2026
करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

January 11, 2026
गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

January 11, 2026
छेर्मादिङमा आरसिसी पुल निर्माण

छेर्मादिङमा आरसिसी पुल निर्माण

January 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

January 12, 2026
माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

January 12, 2026
करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

January 11, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly