Thursday, August 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

इजरायली गुप्तचर निकायले नेपाली बन्धक विपिन जोशीको नयाँ भिडिओ प्राप्त गरेको दाबी, आजै सार्वजनिक गर्ने तयारी

Radio Everest by Radio Everest
October 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २२, सोलुखुम्बु । इजरायली गुप्तचर निकायले किबुत्ज आलुमिमबाट हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको नयाँ भिडिओ प्राप्त गरेको दावी गरिएको छ।
जेरुसेलम पोस्टका अनुसार भिडिओ बुधवार बेलुकी सार्वजनिक गरिने भनेर बन्धक परिवार फोरमले जनाएको समाचारहरूमा उल्लेख छ। उनलाई किबुत्ज आलुमिमबाट अपहरण गरिएको थियो।

उनको अपहरण पछि केही सातापछि खिचिएको भिडिओबाट लिइएको स्थिर तस्बिर आज सार्वजनिक गरिएको छ। उक्त तस्बिर इजरायली सेनाले उपलब्ध गराएको भिडिओबाट लिइएको हो। ३० सेकेन्ड लामो उक्त भिडिओ क्लिप आज राती १० ः४० बजे सार्वजनिक गरिने द टाइम्स अफ इजरायलले जनाएको छ। जेरुसेलम पोस्टका अनुसार वाल स्ट्रिट जर्नलको नोभेम्बर २०२३ को रिपोर्टमा विपिन जोशीले आफू बसेको आश्रयस्थलमा लुकेकाको ज्यान बचाएका थिए।

दुईटा ग्रेनेड झ्याल नभएको कोठाभित्र छिरेपछि, उनले तीमध्ये एकलाई समातेर बाहिर फ्यालिदिएका थिए। दोस्रो विस्फोट भएको थियो। जसले उनका पाँच साथीलाई गम्भीर घाइते बनाएको रिपोर्टमा उल्लेख छ। समाचार जोशीलाई हमासले अपहरण गरी गाजा लगेको र केही समय शिफा अस्पतालमा राखेका थिए। उनको जीवित अवस्थाको पुष्टि गर्ने प्रमाणहरू धेरै आएका छैनन्। समाचार लेख

Previous Post

सगरमाथाको तिब्बततर्फ फसेका ५८० पदयात्रीको सफल उद्धार

Next Post

देशका केही प्रदेशमा बदली, एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

Related Posts

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

August 27, 2026
0
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला

August 27, 2026
0
भोटेकोशी बाढीपछि सोलुखुम्बुका २० जना सम्पर्कविहीन, खोजीमा सहयोग गर्न अपिल

आजदेखि मनसुनी प्रणाली थप सकृय, कोशीका हिमाली तथा पहाडी जिल्लाका नदिमा बहाव बढ्ने 

देशका केही प्रदेशमा बदली, एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

August 27, 2026
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला

August 27, 2026
भोटेकोशी बाढीपछि सोलुखुम्बुका २० जना सम्पर्कविहीन, खोजीमा सहयोग गर्न अपिल

भोटेकोशी बाढीपछि सोलुखुम्बुका २० जना सम्पर्कविहीन, खोजीमा सहयोग गर्न अपिल

August 27, 2026
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

August 27, 2026
भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

August 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

August 27, 2026
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला

August 27, 2026
भोटेकोशी बाढीपछि सोलुखुम्बुका २० जना सम्पर्कविहीन, खोजीमा सहयोग गर्न अपिल

भोटेकोशी बाढीपछि सोलुखुम्बुका २० जना सम्पर्कविहीन, खोजीमा सहयोग गर्न अपिल

August 27, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly