Thursday, August 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथाको तिब्बततर्फ फसेका ५८० पदयात्रीको सफल उद्धार

Radio Everest by Radio Everest
October 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २२, सोलुखुम्बु । प्रतिकूल मौसमका कारण विश्वको सर्वोच्च शिखर सगरमाथाको तिब्बततर्फको पूर्वी मोहडातिर फसेका ५ सय ८० जना पदयात्रीलाई उद्धार गरी सुरक्षित ठाउँमा पुर्‍याइएको छ । ३ सय स्थानीय पथप्रदर्शक, चौँरीको रेखदेख गर्ने केही मानिसहरू र अन्य सहयोगीहरूसँगै ती पदयात्रीहरूलाई तिब्बतको सानो नगर वोदाङ र आसपासका सुरक्षित क्षेत्रमा पुर्‍याइएको चिनियाँ सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उद्धारकर्मीसहित झन्डै १० जना पदयात्रीसहितको अन्तिम समूह अझै वोदाङ पुग्न नसकेको तर उनीहरू अक्सिजनसहितका आपत्कालीन आपूर्ति व्यवस्था भएको ठाउँमा पुगिसकेका खबरमा उल्लेख छ । सप्ताहन्तमा सगरमाथाको तिब्बततर्फको पूर्वी मोहडातिर जाने बाटोमा ठूलो हिमपात भएपछि ती पर्यटकहरू अलपत्र परेका थिए । चीनमा ८ दिने राष्ट्रिय बिदा शुरू भएसँगै हजारौं पर्यटक र बाहिरी खेलप्रेमीहरू यस क्षेत्रका प्रसिद्ध ट्रेकिङ मार्गहरूमा पुगेका थिए ।

तर सप्ताहन्तमा परेको हिमपातले धेरै शिविरहरू पुरिँदा यात्रुहरू फस्न पुगेका थिए । त्यसपछि उद्धारकर्मीहरूले घोडा, याक र ड्रोनसम्म प्रयोग गरी ठूलो मात्रामा उद्धार अभियान सञ्चालन गरेका थिए । पछिल्ला वर्षहरूमा चीनको पश्चिमी उच्चभूमि क्षेत्रमा पर्यटन तीव्र गतिमा बढ्दै आएको छ ।

Previous Post

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भत्किएका पदमार्गको मर्मत कार्य सुरु

Next Post

इजरायली गुप्तचर निकायले नेपाली बन्धक विपिन जोशीको नयाँ भिडिओ प्राप्त गरेको दाबी, आजै सार्वजनिक गर्ने तयारी

Related Posts

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

August 27, 2026
0
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला

August 27, 2026
0
भोटेकोशी बाढीपछि सोलुखुम्बुका २० जना सम्पर्कविहीन, खोजीमा सहयोग गर्न अपिल

Discussion about this post

Everest Highlights

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

August 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

August 27, 2026
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला

August 27, 2026
भोटेकोशी बाढीपछि सोलुखुम्बुका २० जना सम्पर्कविहीन, खोजीमा सहयोग गर्न अपिल

भोटेकोशी बाढीपछि सोलुखुम्बुका २० जना सम्पर्कविहीन, खोजीमा सहयोग गर्न अपिल

August 27, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly