Thursday, August 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भत्किएका पदमार्गको मर्मत कार्य सुरु

Radio Everest by Radio Everest
October 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, असोज २२ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अन्तर्गतका विभिन्न पदमार्गहरू हालैको अविरल वर्षातका कारण भत्किएपछि मर्मत कार्य सुरु गरिएको छ । विशेष गरी गाउँपालिकाका वडा नम्बर ३, ४, र ५ मा रहेका छ वटा प्रमुख पदमार्गहरू अवरुद्ध भएपछि ती मार्गहरू पुनः सञ्चालनमा ल्याउने कार्य तीव्र गतिमा भइरहेको स्थानीय जनप्रतिनिधिहरूले जनाएका छन् ।

वडा नम्बर ४ मा पर्ने मोङ डाँडा मुनिदेखि गोक्यो जाने बाटो तथा फोर्चे थेङादेखि फोर्चेसम्मको पदमार्गको मर्मत कार्य सुरु भइसकेको वडा अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार फोर्चेबाट गोक्योसम्मको अर्को मार्ग पनि चाँडै मर्मत गरिने तयारी भइरहेको छ । त्यसैगरी, वडा नम्बर ५ अन्तर्गत नाम्चेदेखि फुर्तेसम्मको पदमार्गको मर्मत कार्य पनि जारी रहेको वडा सचिव सुवास तामाङले जानकारी दिनुभयो । उहाँले थामे पुलदेखि थामेसम्मको पदमार्ग पनि छिट्टै मर्मत गरिने योजना रहेको बताउनुभयोे ।

वडा नम्बर ३ मा पर्ने जोरसल्लेदेखि हिलारी ब्रिज जाने बाटोको अवस्थाबारे भने हालसम्म वडा अध्यक्षसँग सम्पर्क हुन नसकेकोले विवरण प्राप्त हुन सकेको छैन् । यतिबेला पर्यटकिय सिजन चलिरहेको हुँदा पदमार्गहरू भत्किएर स्थानीयवासी र पर्यटकहरू दुबैलाई समस्या भएको छ । गन्तव्यमा हिँड्नु अघि पर्यटक, गाइड तथा स्थानीय यात्रुहरूलाई आवश्यक सूचना संकलन गरेर मात्रै यात्रा गर्न खुम्बु पासाङल्हामु गाउँपालिकाले आग्रह गरेको छ ।

Previous Post

खिजिदेम्बा गाउँपालिकाले वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्ने

Next Post

सगरमाथाको तिब्बततर्फ फसेका ५८० पदयात्रीको सफल उद्धार

Related Posts

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

August 27, 2026
0
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला

August 27, 2026
0
भोटेकोशी बाढीपछि सोलुखुम्बुका २० जना सम्पर्कविहीन, खोजीमा सहयोग गर्न अपिल

Discussion about this post

Everest Highlights

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

August 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

August 27, 2026
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला

August 27, 2026
भोटेकोशी बाढीपछि सोलुखुम्बुका २० जना सम्पर्कविहीन, खोजीमा सहयोग गर्न अपिल

भोटेकोशी बाढीपछि सोलुखुम्बुका २० जना सम्पर्कविहीन, खोजीमा सहयोग गर्न अपिल

August 27, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly