Thursday, August 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्डको प्रशासनिक भवन निर्माणको काम करिव आधा सकियो, चैत्र भित्रमा सक्ने गरी काम हुँदै 

Radio Everest by Radio Everest
October 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असाेज २५ ,साेलुखुम्बु । सोलुखुम्बुका एकमात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाको प्रशासनिक भवन निर्माणको काम  ४४ प्रतिशत सम्पन्न भएको छ । २०८१ साल पौष देखी सुरु भएको प्रशासनिक भवन निर्माणको काम १० महिनामा ४४ प्रतिशत सम्पन्न भएको हो । गत साल कार्तिक ५ गते निर्माण कम्पनी पीआरएचवी जेभीले ७ करोड १४ लाख १९ हजार ३ सय रुपैयाँ भ्याट सहितमा ठेक्का सम्झौता गरि पौषमा निर्माण कार्य थालेको थियो ।  जिल्ला समन्वय समितिको को १ करोड ५० लाख सहित नगरपालिकाको बाँकी आर्थिक लागत साझेदारीमा भवन निर्माणको काम भइरहेको नगरपालिकाका योजना शाखा प्रमुख राम कुमार खड्काले बताउँनुभयो । साविक जिल्ला विकास समितिको सभाहल भत्काएर त्यस सहितको जग्गामा निर्माण सुरु गरिएको प्रशासनीक भवन जिल्लाकै नमुना र सुविधा सम्पन्न बनाउने गरि काम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।  प्रशासनिक भवन निर्माण कार्यको काम हाल सम्म २ वटा तला ढलान भइसकेको छ ।  अव फिनिसिङ गर्ने नकामहरू, छानाको कामहरु, विद्युतीकरण जस्ता कामहरू बाँकी रहेको उहाँको भनाई छ ।  हाल नगरपालिकाको सेवा प्रवाह पुरानो गाविस भवनबाट कठिन तरिकाले भइसकेकोमा अव भवन निर्माण सम्पन्न गरेर व्यवस्थीत सुविधायुक्त भवनबाट नागरिकलाई सेवा दिन नगरपालिका लागी परिरहेको नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले बताउनुभयो । भवन निर्माणको काम यही वर्षको चैत्रमा भित्रमा सक्नुपर्ने निर्माण कम्पनीको दायित्व छ ।

Previous Post

माप्यमा आयोजित फुटसल प्रतियोगिता सम्पन्न, न्यु रेन्टलले जित्यो प्रथम उपाधि

Next Post

शनिबार देशभरि मौसम मुख्यतया सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

Related Posts

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

August 26, 2026
0
जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

August 26, 2026
0
भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

August 26, 2026
0
भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

Discussion about this post

Everest Highlights

सोलुमा महिलाको नाममा उद्योग दर्ता न्यून, उद्यमशीलता बढाउन चुनौती

सोलुमा महिलाको नाममा उद्योग दर्ता न्यून, उद्यमशीलता बढाउन चुनौती

August 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

August 26, 2026
जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

August 26, 2026
भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

August 26, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly