Thursday, August 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्यमा आयोजित फुटसल प्रतियोगिता सम्पन्न, न्यु रेन्टलले जित्यो प्रथम उपाधि

Radio Everest by Radio Everest
October 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २४, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आयोजित जिल्ला व्यापी खुल्ला ५ ए फुटसल प्रतियोगिताको उपाधि न्यु रेन्टल सर्भिसले हात पारेको छ । गत २२ गते बाट ३ दिन सम्म सञ्चालन भएको फुटसल प्रतियोगितामा सहभागी १४ वटा टिमलाई हराउँदै न्यु रेन्टल सर्भिसले उपाधि जितेको आयोजकले जनाएको छ । माप्य दुधकोशी गाउँपालिकाको वडा नम्बर ३ को हिमालय मावि खास्तापको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगिताको दोश्रो स्थान बासा फुटबल क्लबले हात पारेको छ ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यतामा सम्पन्न फुटसल प्रतियोगिता खास्ताप फुटसल सङ्घले आयोजना गरेको थियो । प्रतियोगितामा विजेता र उपविजेता बाहेक उत्कृष्ट खेल प्रदर्शन गर्ने विधागत खेलाडीहरूलाई पनि पुरस्कृत गरिएको छ । प्रतियोगितामा टप स्कोर गर्दै टप स्कोररको पुरस्कार विजेता बासा फुटबल क्लबका खेलाडी खेम राई बनेका छन् । यस्तै टक्सीन्धु फूटबल क्लबका खेलाडी निखिल बिक उत्कृष्ठ गोल रक्षक बनेका छन् भने उपाधि विजेता टिम न्यु रेन्टलका खेलाडी सन्दिप मगर उत्कृष्ट खेलाडी बनेका छन् ।

प्रतियोगितामा उपाधि विजेता टिम न्यु रेन्टलले नगद ५० हजार र उपविजेता बासा फूटबल क्लबले २५ हजार नगदको साथमा ट्रफी मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिएको खेल संयोजक सुजन राईले बताउनुभयो । समापन कार्यक्रममा बोल्दै माप्य दुधकोशी गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि बुद्धिकिरण राईले आफ्नो कार्यकालमा युवाहरूको क्षमता विकाससँग सम्बन्धीत कार्यक्रमहरु गरेको बताउँदै खेल क्षेत्रमा एभरेष्ट भ्यु ट्रेल म्याराथन, विभिन्न प्रतियोगिताका साथै निर्णायक काम गरेको उल्लेख गर्नुभएको छ । प्रतियोगिता समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गौरव राई लगायत वडा अध्यक्षहरू, गाउँपालिकाका कर्मचारी, खेलाडी, विद्यार्थी, तथा स्थानहरूको बाक्लो उपस्थिति रहेको थियो ।

Previous Post

थुलुङ दुधकोसी देउसामा भलिबल प्रतियागिता सुरु, सहइन्चार्ज राईको प्रमुख आतिथ्यता

Next Post

सोलुदुधकुण्डको प्रशासनिक भवन निर्माणको काम करिव आधा सकियो, चैत्र भित्रमा सक्ने गरी काम हुँदै 

Related Posts

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

August 26, 2026
0
जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

August 26, 2026
0
भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

August 26, 2026
0
भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

Discussion about this post

Everest Highlights

सोलुमा महिलाको नाममा उद्योग दर्ता न्यून, उद्यमशीलता बढाउन चुनौती

सोलुमा महिलाको नाममा उद्योग दर्ता न्यून, उद्यमशीलता बढाउन चुनौती

August 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

August 26, 2026
जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

August 26, 2026
भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

August 26, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly