Sunday, July 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गाउँपालिकाले पुजारी हटाएको भन्ने प्रचार झुटो रहेको सोताङको प्रतिकृया 

Radio Everest by Radio Everest
October 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २५, सोलुखुम्बु । सोताङ गाउँपालिकामा रहेको पञ्चकन्या मन्दिरका पुजारी गाउँपालिकाले हटाइएको भन्ने हल्लामा कुनै सत्यता नभएको जनाइएको छ । गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै सदियौँ पुरानो मन्दिर र यससँग जोडिएको आस्थासँग गाउँपालिकाले कुनै खालको छेडखानी नगरेको जनाएको हो । एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाले सामाजिक सञ्जालमा विभिन्न खाले टिक्का टिप्पणी गरि भ्रम फैलाइएको भन्दै गाउँपालिकाबाट पुजारी हटाउने वा मन्दिर व्यवस्थापन समिति खारेज गर्ने जस्ता कुनै पनि काम नभएको जनाएको हो ।

 गाउँपालिकाको वडा नम्बर १ मा व्याप्त खानेपानी सम्बन्धी समस्या समाधानका लागी गाउँपालिकाको २० प्रतिशत र भारतीय राजदूतावासको ८० प्रतिशत लागत साझेदारीमा खानेपानीको व्यवस्थापन गर्ने क्रममा मन्दिर छेउमा ट्याङ्की निर्माण गर्ने विषयलाई लिएर विवाद सुरु भएपछि मन्दिरको सञ्चालक समिति विघटन भएको थियो । त्यो विषयलाई लिएर गाउँपालिकाले विघटन गरको र पुजारी हटाइएको भन्ने हल्ला फिँजाइएको भन्दै गाउँपालिका प्रशासनले त्यसमा गाउँपालिकाको कुनै छेडखानी नभएको जिकिर गरेको हो ।

गाउँपालिकाले मन्दिरलाई पुरातत्व विभागमा सूचिकृतकाे पहल गरी  ८ करोडको मन्दिर निर्माणका लागी श्रोत सुनिश्चित गरिसकेको भन्दै गाउँपालिकाले मन्दिर प्रति गाउँपालिकाको श्रद्धाभाव रहेको जनाएको छ ।  गाउँपालिकाले अनर्गल प्रचार गरेर धार्मिक सहिष्णुता र आस्था माथि प्रहार नगर्न पनि अनुरोध गरेको छ । यस्तै उक्त खानेपानी आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी ३ सय मिटर पाइप पुर्ने काम समेत चाँडै सम्पन्न गरेर खानेपानी व्यवस्थापन गरिने गाउँपालिकाले दावि गरेको छ ।

Previous Post

शनिबार देशभरि मौसम मुख्यतया सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

Next Post

सोलुखुम्बुको केरुङमा आगलागी, एक घर जलेर पूर्णरुपमा नष्ट

Related Posts

आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

July 12, 2026
0
सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

July 11, 2026
0
सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
0
सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

July 11, 2026
0
Next Post
सोलुखुम्बुको केरुङमा आगलागी, एक घर जलेर पूर्णरुपमा नष्ट

सोलुखुम्बुको केरुङमा आगलागी, एक घर जलेर पूर्णरुपमा नष्ट

Discussion about this post

Everest Highlights

आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

July 12, 2026
सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

July 11, 2026
सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

July 11, 2026
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज पहाडमा पानी पर्ने, तराईका धेरै जसो ठाउँमा मध्यम खाले वर्षातको सम्भावना

July 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

July 12, 2026
सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

July 11, 2026
सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly