Monday, January 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुको केरुङमा आगलागी, एक घर जलेर पूर्णरुपमा नष्ट

Radio Everest by Radio Everest
October 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–८, केरुङमा आज बिहान भीषण आगलागी भएको छ । बिहान ११ बजे स्थानीय किपा शेर्पाको घरमा आगलागी हुँदा एकतले ढुङ्गा–माटोले बनेको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो । वडा अध्यक्ष पासाङ कट्वालका अनुसार आगलागी भएको स्थानमा पर्याप्त पानीको अभाव भएका कारण आगो नियन्त्रणमा लिन कठिन भएको थियो । “आगलागी सुरु हुनासाथ निभाउने प्रयास गरिए पनि पानीको अभावले आगो नियन्त्रणमा आउन सकेन,” उहाँले बताउनुभयो ।

आगलागीको समयमा किपा शेर्पाको परिवार बिहानको खाना खाएर मेलापातका लागि बाहिर गएका थिए । स्थानीय बासिन्दाका अनुसार सम्भवतः ग्यास लिक भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीहरूको सक्रियतामा अहिले पनि आगो निभाउने प्रयास जारी छ ।

आगलागीबाट घरभित्र रहेका नगद, महत्वपूर्ण कागजात र सम्पूर्ण सामग्री पूर्ण रूपमा नष्ट भएका छन्। तर मानविय क्षति भने नभएको पुष्टि भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Previous Post

गाउँपालिकाले पुजारी हटाएको भन्ने प्रचार झुटो रहेको सोताङको प्रतिकृया 

Next Post

ओखलढुंगामा विधुतीय कारोबार सम्बन्धी कसूरमा एक युवक पक्राउ

Related Posts

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

January 12, 2026
0
माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

January 12, 2026
0
करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

January 11, 2026
0
गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

January 11, 2026
0
Next Post
ओखलढुंगामा विधुतीय कारोबार सम्बन्धी कसूरमा एक युवक पक्राउ

ओखलढुंगामा विधुतीय कारोबार सम्बन्धी कसूरमा एक युवक पक्राउ

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

January 12, 2026
माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

January 12, 2026
करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

January 11, 2026
गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

January 11, 2026
छेर्मादिङमा आरसिसी पुल निर्माण

छेर्मादिङमा आरसिसी पुल निर्माण

January 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

January 12, 2026
माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

January 12, 2026
करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

January 11, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly