Monday, January 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड–१० मा पुरुष भलिबल प्रतियोगिता कार्तिक २८ देखि सुरु हुने

Radio Everest by Radio Everest
October 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० मा पुरुष भलिबल प्रतियोगिता कार्तिक २८ देखि सुरु हुने भएको छ । वडा कार्यालयको र सेभेन समिट फाउण्डेसनको संयुक्त आयोजनामा हुने भनिएको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध कार्यक्रमहरु केही प्राविधिक कारणले कार्तिक १२ बाट सरेर अब कार्तिक २८ गतेदेखि सुरु हुने भएको हो । वडा अध्यक्ष होम बहादुर मगरका अनुसार प्रतियोगिता स्वर्गीय देण्डी शेर्पाको स्मृतिमा आयोजना गर्न लागिएको हो ।

खेलकुदको माध्यमबाट स्थानीय युवाहरुमा ऊर्जा, अनुशासन र एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वनाहरुले टिमले क्रमश ः १ लाख ३१ हजार, ८१ हजार, ६१ हजार र ३१ हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रशिक्षकलाई ५ हजार, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर र सर्भरलाई जनही ३ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

खेलकुदसँगै कार्यक्रमलाई विविधात्मक बनाउन सांगीतिक साँझ तथा निःशुल्क आँखा परीक्षण शिविरसमेत सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ । स्थानीय स्तरमा यस्ता कार्यक्रमहरूले खेल क्षेत्रको विकासमा टेवा पुर्याउनुका साथै जनसहभागिता र समुदायको एकता बलियो बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

Previous Post

रावा बेसीमा त्रैमासिक नागरिक सुनुवाई : सुरक्षा र जनगुनासोमा खुला छलफल

Next Post

आज देशभर मौसम प्रायः सफा, कोशीका केही ठाउँमा हल्का वर्षा सम्भावना

Related Posts

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

January 12, 2026
0
माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

January 12, 2026
0
करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

January 11, 2026
0
गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

January 11, 2026
0
Next Post
आज देशभर मौसम प्रायः सफा, कोशीका केही ठाउँमा हल्का वर्षा सम्भावना

आज देशभर मौसम प्रायः सफा, कोशीका केही ठाउँमा हल्का वर्षा सम्भावना

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

January 12, 2026
माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

January 12, 2026
करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

January 11, 2026
गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

January 11, 2026
छेर्मादिङमा आरसिसी पुल निर्माण

छेर्मादिङमा आरसिसी पुल निर्माण

January 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

January 12, 2026
माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

January 12, 2026
करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

January 11, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly