Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हलेशीमा बदाम उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम संचालनमा ल्याइने

Radio Everest by Radio Everest
October 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २७, सोलुखुम्बु । खोटाङको हलेशी तुवाचुङ नगरपालिका भित्र व्यवसायिक बदाम खेती गर्ने कृषकहरूलाई लक्षित गर्दै बदाम उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम संचालनमा ल्याइने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेट अन्तर्गत उक्त कार्यक्रम सुरु गर्न लागिएको हो ।

यस कार्यक्रम अन्तर्गत कम्तीमा ५ मुरीभन्दा बढी बदाम उत्पादन गर्ने इच्छुक कृषकहरूले २१ दिनभित्र सम्बन्धित वडा कार्यालयमा आवश्यक विवरणसहित निवेदन दिनुपर्ने छ । नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत वसन्त गिरीका अनुसार, निवेदन दिने कृषकहरूले आफ्नो उत्पादन विवरणसहित आवश्यक कागजातहरू संलग्न गर्नुपर्नेछ ।

कार्यक्रमको उद्देश्य बदाम खेतीलाई व्यवसायिक रूप दिनुका साथै कृषकहरूको आम्दानीमा वृद्धि गर्नु रहेको छ । यस कार्यक्रमले हलेशी क्षेत्रका कृषकहरूलाई बदाम उत्पादनतर्फ आकर्षित गर्ने र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

Previous Post

आज देशभर मौसम प्रायः सफा, कोशीका केही ठाउँमा हल्का वर्षा सम्भावना

Next Post

हमासले २० जना जीवित बन्धक रेडक्रसलाई जिम्मा लगायो, नेपाली युवा विपिन जोशीको अवस्था अझै अज्ञात

Related Posts

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
0
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
0
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

Discussion about this post

Everest Highlights

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly