Wednesday, September 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुको भौतिक पुर्वाधार विकास कार्यालय हाकिम विहिन, सेवा प्रवाह सुस्त

Radio Everest by Radio Everest
October 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २९, सोलुखुम्बु । कोशी प्रदेश सरकारको मन्त्रीपरिषद निर्णबाटै पारित गराएर प्रदेशका १४ वटै जिल्लामा पु¥याइएको भौतिक पुर्वाधार विकास कार्यालयका अधिकांस जिल्लामा कार्यालय प्रमुख नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । कोशी प्रदेशले प्रदेशका सबै जिल्लामा स्थापना गरेको भौतिक पुर्वाधार विकास कार्यालय मध्ये हिमाली सोलुखुम्बुमा कार्यालय प्रमुख नखटाउदा सेवाग्राहीलाई समस्या परिरहेको हो । गत साउन १ गते भौतिक पुर्वाधार विकास मन्त्री भुपेन्द्र राई आएर जिल्ला समन्वय समितिको कार्यालयमा कार्यालय रहने गरी कार्यालय उद्घाटन गरेर जानुभएको थियो ।

करिव ११ जनाको दरवन्दी श्रीजना गरि कार्यालय स्थापना गरिएको भएपनि हाल कार्यालयमा ६ जना कर्मचारी मात्रै कार्यरत छन् । नबौँ तहका कार्यालय प्रमुख सहित अन्य ५ कर्मचारीको दरवन्दीनै खाली रहेको कार्यालयका एक कर्मचारी सुजन तामाङले बताउनुभयो । मन्त्रालय अन्तर्गत सञ्चालन भएका योजनाहरुको अनुगमन लगायतका काममा कार्यालय प्रमुख नहुँदा समस्या भएको उहाँको भनाई छ । यस्तै नयाँ गर्नुपर्ने सम्झौता समेतका कामहरु कार्यालय प्रमुखको अभावमा हुन नसकिरहेको उहाँको स्वीकारोक्ती छ ।

यता भौतिक पुर्वाधार मन्त्रालयका निमित्त सचिव रमेश कुमार श्रेष्ठले भने सोमबार मात्रै कार्यालय प्रमुख पठाउने निर्णय भइसकेको हुँदा तिहार विदा सकेर छठ पछाडी कार्यालय प्रमुख जिल्लामा गएर कार्यभार सम्हाल्ने दावी गर्नुभयो । तर सामान्य कामका लागी विराटनगर वा ओखलढुंगा धाउनुपर्ने समस्याको सामाधान गर्न भनि गरिएको दुरदर्शी निर्णय भनिए पछि पनि कार्यालय प्रमुख नआउँदा जिल्लाबासीमा निरासा छाएको छ । पुर्वाधार विकास कार्यालय ओखलढुंगाका प्रमुख गंगा सागर यादवले ओखलढुंगा, सोलुखुम्बु सहितका जिल्ला हेर्नेगरी कार्यभार तोकीएकोले काममा भ्याइनभ्याइ भएको कार्यालयको भनाई छ ।

कार्यालयका कर्मचारी तामाङका अनुसार कार्यालय स्थापना भएपनि कार्यालय प्रमुख नहुँदा जिल्लामा परेका योजनाहरुको लगत संकलन, कार्यान्वयन लगायतका काम गर्न फाइलहरुनै स्थानान्तरण भइसकेको छैन । यस्तोमा तल्लो तहका कर्मचारीहरुबाट मात्रधै काम हुन सम्भव नभएको उहाँको भनाई छ । यद्यपी मन्त्रालयले कार्यालय प्रमुख पठाउने निर्णय गरेको भन्ने जानकारी आएकाले अव केही आसा पलाएको उहाँको भनाई छ । साउनबाट कार्यालय सुरु भएको जिल्लामा हाल सम्म एउटा झोलुङ्गे पुल र एक वटा मोटरेवल पुलको मात्रै सम्झौता भएको छ ।

Previous Post

आज देशभर मौसम सफा, कोशीका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

Next Post

मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

Related Posts

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
0
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
0
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
0
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
0
Next Post
मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

September 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly