Wednesday, September 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

Radio Everest by Radio Everest
October 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २८,सोलुखुम्बु । फागुन २१ का लागी तय भएको प्रतिनिधी सभा निर्वाचनका लागी देशैभर मतदाता नतामावली संकलन तथा अद्यावधीकको कार्य भइरहेको छ । यसै सन्दर्भमा हिमाली जिल्ला सोलुखुम्बुमा पनि मतदता नामावली संकलनको काम निरन्तर भइरहेको हो । सरकारले निर्वाचनका लागी विशेष अवस्थाको प्रकृया अपनाएर निर्वाचनको मिति घोषणा भएपनि मतदाता नामावली संकलन गराउन निर्देशन दिएकाले पछिल्लो समय युवाहरुले निर्वाचन कार्यालयमा आएर मतदाता नामावली बनाउने गरिरहेको जनाइएको छ ।

गत असोज १० बाट सुरु भएको मतदाता नामावली संकलन पछि सोलुखुम्बुमा २७ गते गते सम्म ६० जनाले मतदाता नामावलीमा नाम दर्ता गराइसकेका छन् । निर्वाचन प्रयोजनका लागी सुरु भएको मतदाता नामावली संकलनका लागी जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली दर्ता गराउन सकिने जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख नेत्र घिमिरेले बतमाउनुभयो । उहाँका अनुसार यो अवधीमा ३९ जना मतदाताले केन्द्र सार्ने निवेदन दिएका छन् ।

२ वटा प्रदेश सभा र १ वटा प्रतिनिधी सभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा आगामी फागुन २१ गते प्रतिनिधि सभाका लागी मतदान हुँदै छ । जिल्ला निर्वाचन कार्यालय सल्लेरी सोलुखुम्बुका अनुसार हाल सम्म सोलुखुम्बुमा ८० हजार बढी मतदाता रहेका छन । ति मध्ये ३९ हजार ९ सय ५८ महिला छन भने ४२ हजार ८ सय ९६ जना पुरुष रहेका छन् । निर्वाचन आयोगको निर्देशनअनुसार जिल्लामा निर्वाध ढंगले मतदाता नामावली संकलन भइरहेको भन्दै कार्यालय प्रमुख घिमिरेले सरकारले तोकेको मितिमा निर्वाचन गराउन जिल्ल तहमा रहेर आफूले निरन्तर काम गरिहरेको उल्लेख गर्नुभयो ।

Previous Post

सोलुको भौतिक पुर्वाधार विकास कार्यालय हाकिम विहिन, सेवा प्रवाह सुस्त

Next Post

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो, नयाँ मूल्य आजैदेखि लागू

Related Posts

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
0
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
0
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
0
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

Discussion about this post

Everest Highlights

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

September 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly