Wednesday, September 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रुपारानी बहुउद्देशीय सहकारी संस्था लिमिटेड उदयपुरद्वारा दूध डेरी सञ्चालन सुरू

Radio Everest by Radio Everest
October 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ३१, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका वडा नं ५ स्थित रुपाटारमा रहेको रुपारानी बहुउद्देशीय सहकारी संस्था लिमिटेडले शुक्रबारदेखि औपचारिक रूपमा दूध डेरी सञ्चालनमा ल्याएको छ । सहकारीले एक कार्यक्रमको आयोजना गरी ताप्ली गाउँपालिका अध्यक्ष ढुङ्गाराज विश्वकर्माको प्रमुख आतिथ्यमा डेरी उद्घाटन गरेको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका पदाधिकारी, समाजसेवी, शिक्षक, बुद्धिजीवी र कृषकहरूको उपस्थिति रहेको थियो ।

वि.सं.२०६६ मा स्थापना भएको सहकारीमा हालसम्म ३०६ जना सदस्य रहेका छन् भने कुल पूँजी ७० लाख रुपैयाँ बराबर रहेको सहकारीका अध्यक्ष दिनेश हमालले जानकारी दिनुभयो । सहकारीका अनुसार दूध डेरी सञ्चालनका लागि आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाबाट १० लाख, चालु आर्थिक वर्षमा अर्को १० लाख र सहकारीको आफ्नै तर्फबाट थप १० लाख गरी कुल ३० लाख रुपैयाँको लागतमा डेरी सञ्चालन गरिएको हो ।

सहकारीका सचिव पारसमन मगरका अनुसार हाल डेरी सञ्चालनका लागि महेन्द्ररत्न मावि रुपाटारको एउटा भवन भाडामा लिएर सेवा सुरू गरिएको हो । ताप्ली गाउँपालिकाको पाँचै वडा कृषियोग्य भएको र अधिकांश कृषकले गाई, भैंसी, बाख्रा र बाङ्गुर पालन गर्दै आएको सन्दर्भमा, सहकारीले उत्पादन भएको कच्चा दूध संकलन गरी मूल्य निर्धारणसहित नियमित डेरी सेवा सञ्चालन गर्ने जनाएको छ ।

यसका साथै, सहकारीले विभिन्न समयमा कृषकहरूलाई सहुलियत दरमा रासायनिक मल वितरण, सस्तो ब्याजदरमा ऋण प्रवाह, र अन्य सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको सहकारीका व्यवस्थापक रेणुका बुढाथोकीले जानकारी दिनुभयो । स्थानिय तह र अन्य संघसंस्थासँग साझेदारी गर्दै सहकारीले विकास, निर्माण, समाजिक रूपान्तरणका कार्यक्रमहरूमा समेत सक्रिय भूमिका निर्वाह गरिरहेको छ ।

Previous Post

श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

Next Post

तिहार अर्थात् यमपञ्चक शुरु ः आज धनतेरस मनाईंदै

Related Posts

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
0
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
0
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
0
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
0
Next Post
तिहार अर्थात् यमपञ्चक शुरु ः आज धनतेरस मनाईंदै

तिहार अर्थात् यमपञ्चक शुरु ः आज धनतेरस मनाईंदै

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

September 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly