Sunday, October 19, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अशोक राईको जसपाले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

Radio Everest by Radio Everest
October 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २, सोलुखुम्बु । अशोक राईले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शनिबार सुनसरीको धरानमा बसेको सो पार्टीको कोशी प्रदेश समितिको बैठकले उक्त निर्णय गरेको प्रदेशका मुख्य सचिव विनोद नेम्वाङले बताए । जसपा नेपालको कोशी प्रदेशसभामा एक सांसद (निर्मला लिम्बू) छिन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेकपा एमालेका ४० र नेपाली कांग्रेसका २९ सांसदको समर्थन छ । ९३ सदस्यीय प्रदेशसभामा ६९ सांसदको समर्थन पाएको सरकारका लागि जसपाले समर्थन फिर्ता लिए पनि समस्या पर्ने देखिँदैन । जसपाकी सांसद लिम्बूले पनि आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताइन् ।

Previous Post

तिहारमा मौसम सामान्य रहने, केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Related Posts

तिहारमा मौसम सामान्य रहने, केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिहारमा मौसम सामान्य रहने, केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

October 19, 2025
0
आज काग तिहार : यमपञ्चकको दोस्रो दिन कागलाई मीठा परिकार अर्पण गरिदै

सल्लेरीमा सुरु भयो तिहारको रौनकता, हाट बजारमा तिहारका सामाग्रीको व्यापक किनबेच

October 18, 2025
0
खुला पुरुष भलिबल प्रतियोगिता लिखुपिके गाउँपालिकामा सुरु

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अशोक राईको जसपाले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

अशोक राईको जसपाले लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

October 19, 2025
तिहारमा मौसम सामान्य रहने, केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिहारमा मौसम सामान्य रहने, केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

October 19, 2025
आज काग तिहार : यमपञ्चकको दोस्रो दिन कागलाई मीठा परिकार अर्पण गरिदै

आज काग तिहार : यमपञ्चकको दोस्रो दिन कागलाई मीठा परिकार अर्पण गरिदै

October 19, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly