Wednesday, September 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ

Radio Everest by Radio Everest
October 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ३, सोलुखुम्बु । आफ्नै विद्यार्थी बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङमा एक प्रधानाध्यापक पक्राउ परेका छन् । १३ वर्षीया छात्रालाई विद्यालयमै पटक पटक बलात्कार गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका –१ राखा बाङ्देलको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका हुन् ।

असोज २२ गते बालिकाको आफन्तले जाहेरी दिएपछि विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले बताउनुभयो । उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेर परिवारकै संरक्षणमा पठाइएको डिएसपी बुढाथोकीले बताउनुभयो । स्रोतका अनुसार पीडित बालिका गरिब परिवारको भएकाले प्रधानाध्यापककै आफन्तकोमा बस्दै आएकी थिइ्न । बालिकाले बताएअनुसार प्रधानाध्यापकले विद्यालयमै २ पटक बलात्कार गरेका हुन् । आफु दुई पटक बलात्कृत भएको बालिकाले बताएपछि आफन्तले प्रहरीमा जाहेरी दिएको बताइएको छ ।

Previous Post

खुट्टामा संक्रमण भएर थलिएका खड्काको उपचारका लागी उठ्यो करिव २ लाख सहयोग

Next Post

हमास-इजरायल युद्धमा मृत्यु भएका विपिन जोशीको राष्ट्रिय सम्मानसहित आज अन्त्येष्टि गरिने

Related Posts

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
0
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
0
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
0
करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

Discussion about this post

Everest Highlights

सोलुका अलैँचीमा झुसिल्किराको प्रकोप : प्राविधिक ज्ञान र जैविक उपचारमा जोड

सोलुका अलैँचीमा झुसिल्किराको प्रकोप : प्राविधिक ज्ञान र जैविक उपचारमा जोड

September 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly