Friday, July 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुट्टामा संक्रमण भएर थलिएका खड्काको उपचारका लागी उठ्यो करिव २ लाख सहयोग

Radio Everest by Radio Everest
October 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २, सोलुखुम्बु । खोटाङको जन्तेढुंगा गाउँपालिकाका वडा नम्बर ४ डम्बर्खुसिवालयका तिलक खड्काको उपचारका लागी १ लाख ९४ हजार रुपैयाँ आर्थिक सहयोग जुटेको छ । खुट्टामा संक्रमण भएर २५ वर्ष देखी थला परेका खड्काको उपचारका लागी समाजसेवी तथा नेपाली काङ्ग्रेस जन्तेढुंगा गाउँपालिकाका सभापति बाजिन्द्र विष्टको अगुवाईमा १ लाख ९४ हजार रुपैयाँ आर्थिक सहयोग जुटेको हो ।

देश तथा विदेशमा रहेका नेपालीहरुबाट उठेको उक्त रकमबाट खड्काको खुट्टाको शल्यकृया गरिसकिएको र हाल स्वास्थ्यमा सुधार भइरहेको सभापति विष्टले जानकारी दिनुभयो । लामो सायदेखी संक्रमणसँग जुधिरहेका खड्काको खुट्टाको संक्रमण सरिरका अन्य अंगहरुमा समेत फैलीन थालेपछि उपचारका लागी सहयाग उठाइउको थियो । यसअघि पनि खड्काले विभिन्न अस्पतालमा धाएर उपाचर गराउने कोशीस गरेको भएपनि कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या आएको थियो ।

सहयोग मार्फत उठेको मध्ये ८४ हजारले अस्पतालको उपचार खर्च तिरिएको र अन्य बाक्ी १ लाख १० हजार रुपौयाँ रकम फलोअपका लागी अस्पताल जाने खर्च स्वरुप पिडितलाई उपलब्ध गराइएको विष्टले बताउनुभयो । उहाँले आर्थिक अभावका कारण उपचार नपाएर थलिएका खड्काको उपचारका लागी सहयोग गर्ने ६१ जनालाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

Previous Post

सैनिक अस्पताललाई सिटी सफारी हस्तान्तरण : बिरामीको छिटो उपचारमा सहयोग हुने

Next Post

खोटाङमा विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ

Related Posts

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

July 2, 2026
0
ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026
0
सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

July 1, 2026
0
थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा विश्वविद्यालय–अनुसन्धान केन्द्रको समन्वयमा प्रविधि प्रचार–प्रसार कार्यक्रम, कृषकलाई कृषि सामग्री वितरण

सोलुखुम्बुमा विश्वविद्यालय–अनुसन्धान केन्द्रको समन्वयमा प्रविधि प्रचार–प्रसार कार्यक्रम, कृषकलाई कृषि सामग्री वितरण

July 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

July 2, 2026
ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026
सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

July 1, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly