Wednesday, September 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सैनिक अस्पताललाई सिटी सफारी हस्तान्तरण : बिरामीको छिटो उपचारमा सहयोग हुने

Radio Everest by Radio Everest
October 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ३, सोलुखुम्बु । नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर अन्तर्गतको सैनिक अस्पताललाई सुविधा सम्पन्न विद्युतीय इ–रिक्सा (सिटी सफारी) हस्तान्तरण गरिएको छ। सेनाकै मातहतमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रका पदाधिकारीहरूले अस्पताललाई उक्त सवारी साधन हस्तान्तरण गरेका हुन्। सैनिक ब्यारेकभित्र केन्द्रको प्रांगणमा आयोजित एक विशेष समारोहमार्फत पूर्वी पृतना हेडक्वार्टरका पृतनापति उपरथी गौरवकुमार केसीलाई सिटी सफारी हस्तान्तरण गरिएको हो।

कार्यक्रममा सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका अध्यक्ष दिवश पोखरेलले सिटी सफारी हस्तान्तरणको उद्देश्यबारे जानकारी दिँदै इटहरीका विभिन्न क्षेत्रबाट गम्भीर अवस्थाका बिरामीहरूलाई यथासक्य चाँडो सैनिक अस्पतालसम्म ल्याउन तथा उपचारपछि घरसम्म पुर्‍याउन सहज बनाउने उद्देश्यले यो सवारी साधन उपलब्ध गराइएको उहाँको भनाई छ ।

सैनिक अस्पताल इटहरीका कमान्डेन्ट प्राविधिक महासेनानी डा.कुमार रोकाले पनि यातायातको सुविधा अभावमा कतिपय बिरामीले समयमै उपचार नपाई ज्यान गुमाउनु परेको घटनाहरू भएको उल्लेख गर्दै सिटी सफारी प्राप्त भएपछि स्वास्थ्य सेवा अझ छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सामुदायिक सर्पदंश उपचार केन्द्रका अध्यक्ष दिवश पोखरेल, उपाध्यक्ष राजु थापा, कोषाध्यक्ष उदय सुब्बा, भगवती दलका गणपति प्रमुख सेनानी राजन मुखु लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीमा स्थापना भएदेखि हालसम्म १९ हजारभन्दा बढी बिरामीहरूको सफल उपचार भइसकेको जनाइएको छ।

Previous Post

आज बिहान कुकुरतिहार, राति लक्ष्मीपूजा मनाइँदै

Next Post

खुट्टामा संक्रमण भएर थलिएका खड्काको उपचारका लागी उठ्यो करिव २ लाख सहयोग

Related Posts

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
0
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
0
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
0
करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

Discussion about this post

Everest Highlights

सोलुका अलैँचीमा झुसिल्किराको प्रकोप : प्राविधिक ज्ञान र जैविक उपचारमा जोड

सोलुका अलैँचीमा झुसिल्किराको प्रकोप : प्राविधिक ज्ञान र जैविक उपचारमा जोड

September 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly