Wednesday, February 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा तिहार अवधिभर सुरक्षा सुदृढ, तीनवटै सुरक्षा निकाय सक्रिय

Radio Everest by Radio Everest
October 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ९, सोलुखुम्बु । चाडपर्व तिहारलाई लक्षित गर्दै सोलुखुम्बुको सदरमुकाम सल्लेरी र आसपासका क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ । नेपाली सेना दुर्गा बक्स गण, सुरक्षा गुल्म सल्लेरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले संयुक्त रुपमा दिनरात नियमित गस्ती संचालन गर्दै आएका छन् ।

चाडपर्वका समयमा हुन सक्ने अवाञ्छित घटना नियन्त्रण गर्न र जनताको सुरक्षालाई प्राथमिकता दिँदै कार्तिक ३ गते देखि नै संयुक्त सुरक्षा टोली सक्रिय रहेको हो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच घनिष्ठ समन्वय गरी सल्लेरी बजार तथा आसपासका क्षेत्रहरुमा नियमित गस्ती भइरहेको जनाइएको छ । गस्ती टोलीले राति अबेरसम्म बजार क्षेत्र तथा भीडभाड हुने स्थानहरूमा चेकजाँच र निगरानी गर्दै आएको छ ।

सुरक्षा निकायहरूको सक्रियताका कारण यस वर्षको तिहार शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । स्थानीयवासीहरूले पनि सुरक्षा निकायप्रति धन्यवाद व्यक्त गर्दै यस वर्ष चाडपर्व शान्त र उल्लासपूर्ण ढङ्गले मनाउन पाएको प्रतिक्रिया दिएका छन् ।

Previous Post

तिहारपछि सुन र चाँदीको भाउमा ठूलो गिरावट

Next Post

‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानमार्फत खोटाङमा आठ सयभन्दा बढी चेलीलाई सेवा

Related Posts

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
0
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
0
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
0
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

Discussion about this post

Everest Highlights

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly