Tuesday, September 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

Radio Everest by Radio Everest
November 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १५, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–२, ठुलोढुङ्गामा नव निर्मित व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवनको उद्घाटन गरिएको छ । ग्रीन हिमालय संस्थानको साझेदारी र अष्ट्रियाका एन्टन लाटरको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनको एक विशेष समारोहका बीच उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बुद्धि किरण राई र विशेष अतिथि उपाध्यक्ष गौरवको उपस्थितिमा भवनको उद्घाटन सम्पन्न गरिएको थियो । भवन निर्माणले स्थानीय समुदायबीच आपसी सहयोग, सांस्कृतिक संरक्षण र सामाजिक गतिविधिहरू सञ्चालनमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ । स्थानीयवासीहरूले सहयोगी संस्था तथा व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै भवनको प्रभावकारी उपयोगका लागि प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा ग्रीन हिमालय संस्थानका अध्यक्ष अमृत राई, आर्थिक सहयोगदाता अष्ट्रियाका एन्टन लाटर, साथै अन्य विदेशी पाहुनाहरू, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Previous Post

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

Next Post

सोलुखुम्बु सहित देशभरका मौसममा आजदेखि थप सुधार हुने

Related Posts

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
0
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
0
करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

September 1, 2026
0
सोलुका अलैँचीमा झुसिल्किराको प्रकोप : प्राविधिक ज्ञान र जैविक उपचारमा जोड

Discussion about this post

Everest Highlights

बाढीपहिरो विपद्का कारण केपिलासगढीमा यस वर्षको तीज विशेष कार्यक्रम स्थगन

बाढीपहिरो विपद्का कारण केपिलासगढीमा यस वर्षको तीज विशेष कार्यक्रम स्थगन

September 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

September 1, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly