Sunday, March 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका जेनजी आन्दोलनमा घाइते युवालाई परिचयपत्र वितरण गरिँदै

Radio Everest by Radio Everest
November 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १६, सोलुखुम्बु । सोलुखुम्बुमा जेनजी आन्दोलनको क्रममा घाइते भएका व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालयले परिचयपत्र वितरण गर्ने भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको नामावली गृह मन्त्रालयबाट प्राप्त भएपछि परिचयपत्र वितरण गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी. पाण्डेले एक सूचना जारी गर्दै घाइते भएका व्यक्तिहरूलाई आवश्यक कागजातसहित उपस्थित हुन आग्रह गर्नुभएको छ । उहाँका अनुसार, घाइतेले उपचार गरिएको अस्पतालका कागजात, नेपाली नागरिकताको प्रमाणपत्र, अटो साइजका दुईवटा फोटो र सम्बन्धित वडाको सिफारिस पत्र लिएर जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

जिल्लाका घाइते भएका युवाहरूमा २१ वर्षीया फुली शेर्पा, अविन राउत, २४ वर्षीय आशिष राई र नविन रसाइली रहेका छन् । प्रशासनका अनुसार, परिचयपत्र वितरणपछि उनीहरूले सरकारी राहत वा अन्य सहयोगका प्रक्रियामा सहजता पाउने छन् ।

Previous Post

सोलु दुधकुण्डमा फोहोर छुट्याउने संस्कृति विस्तार गरिने

Next Post

पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

Related Posts

 रास्वपा सोलु काठमाण्डौ सम्पर्क विभाग पुनर्गठन तथा ¥याट विस्तार अध्यक्षमा कार्की र बस्नेत

 रास्वपा सोलु काठमाण्डौ सम्पर्क विभाग पुनर्गठन तथा ¥याट विस्तार अध्यक्षमा कार्की र बस्नेत

March 22, 2026
0
थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा सेवा शिविर सञ्चालन गर्ने

 थुलुङ दुधकोशीको विज्ञप्ति ः पालिकाकै कामका लागी काठमाण्डौ गएका बेला भ्रम फैलाइएको दावी 

March 22, 2026
0
 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
0
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
0
Next Post
पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

Discussion about this post

Everest Highlights

 रास्वपा सोलु काठमाण्डौ सम्पर्क विभाग पुनर्गठन तथा ¥याट विस्तार अध्यक्षमा कार्की र बस्नेत

 रास्वपा सोलु काठमाण्डौ सम्पर्क विभाग पुनर्गठन तथा ¥याट विस्तार अध्यक्षमा कार्की र बस्नेत

March 22, 2026
थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा सेवा शिविर सञ्चालन गर्ने

 थुलुङ दुधकोशीको विज्ञप्ति ः पालिकाकै कामका लागी काठमाण्डौ गएका बेला भ्रम फैलाइएको दावी 

March 22, 2026
 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 रास्वपा सोलु काठमाण्डौ सम्पर्क विभाग पुनर्गठन तथा ¥याट विस्तार अध्यक्षमा कार्की र बस्नेत

 रास्वपा सोलु काठमाण्डौ सम्पर्क विभाग पुनर्गठन तथा ¥याट विस्तार अध्यक्षमा कार्की र बस्नेत

March 22, 2026
थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा सेवा शिविर सञ्चालन गर्ने

 थुलुङ दुधकोशीको विज्ञप्ति ः पालिकाकै कामका लागी काठमाण्डौ गएका बेला भ्रम फैलाइएको दावी 

March 22, 2026
 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly