Thursday, May 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलु दुधकुण्डमा फोहोर छुट्याउने संस्कृति विस्तार गरिने

Radio Everest by Radio Everest
November 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १६, सोलुखुम्बु । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकामा फोहोर व्यवस्थापन केवल सरकारी जिम्मेवारी होइन, सामूहिक संस्कृतिको रूपमा विकसित हुँदैछ। नगरपालिकाले घरघरमै पुगेर फरक–फरक बारमा फरक प्रकारका फोहोर संकलन गर्ने अभियान अघि बढाएसँगै स्थानीयहरू पनि फोहोर छुट्याउने बानी आत्मसात गर्न थालेका छन्। नगरपालिकाले आइतबारदेखि शुक्रबारसम्म विभिन्न दिनमा कागज, प्लास्टिक, बोतल, कपडा लगायतका फोहोर छुट्याएर संकलन गर्ने व्यवस्था गरेको छ। यस प्रणालीले न केवल फोहोर व्यवस्थापनलाई सहज बनाएको छ, बरु पुनः प्रयोगयोग्य सामग्री पुनःउत्पादन उद्योगमा पठाउने बाटो पनि खुलेको छ। नगरपालिकाले यस अभियानलाई ‘सफा, हरियो र स्वस्थ सोलुदुधकुण्ड’ भन्ने नारासहित अघि बढाएको छ।

Previous Post

सोलुखुम्बु सहित देशभरका मौसममा आजदेखि थप सुधार हुने

Next Post

सोलुखुम्बुका जेनजी आन्दोलनमा घाइते युवालाई परिचयपत्र वितरण गरिँदै

Related Posts

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

May 6, 2026
0
सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

May 6, 2026
0
सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
0
सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड सबै मारमा

May 6, 2026
0
Next Post
सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

सोलुखुम्बुका जेनजी आन्दोलनमा घाइते युवालाई परिचयपत्र वितरण गरिँदै

Discussion about this post

Everest Highlights

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

May 6, 2026
सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

May 6, 2026
सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड सबै मारमा

May 6, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

May 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

May 6, 2026
सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

May 6, 2026
सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly