Tuesday, November 4, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज वैकुण्ठ चतुर्दशी पर्व देशभर श्रद्धा एवं भक्ति साथ मनाइँदै

Radio Everest by Radio Everest
November 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १८, सोलुखुम्बु । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज स्नान, दान, जप, ध्यान गरी मनाइँदै छ। वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य पाइने विश्वास छ। वैकुण्ठ चर्तुदशीमा भगवान् विष्णुको पूजा गरी रातमा जाग्राम बस्ने गरिन्छ। चतुर्दशीको सम्बन्ध शिव, विष्णु दुवैसित रहेको मानिन्छ।

शिवसँग सम्बन्ध भएकालाई शिव वैकुण्ठ र विष्णुसित सम्बन्ध भएकालाई ‘विष्णु वैकुण्ठ’ भनिन्छ। शिवपूजाका लागि अरुणोदयव्यापी चतुर्दशी उत्तम मानिएको छ भने उपवास व्रतका लागि अहोरात्र रातदिनको अरुणोदय चतुर्दशीले युक्त दिनलाई उपयुक्त मानिएको छ।

Previous Post

भोजपुर वन कार्यालयका प्रमुख श्रेष्ठविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

Next Post

आजदेखि मौसम पुनः बदलीको सम्भावना

Related Posts

November 3, 2025
0
सोलुखुम्बुमा बेपत्ता व्यक्तिको खोजीका लागि परिवारको आग्रह

सोलुखुम्बुमा बेपत्ता व्यक्तिको खोजीका लागि परिवारको आग्रह

November 3, 2025
0
पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

November 3, 2025
0
Next Post
आजदेखि मौसम पुनः बदलीको सम्भावना

आजदेखि मौसम पुनः बदलीको सम्भावना

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आजदेखि मौसम पुनः बदलीको सम्भावना

आजदेखि मौसम पुनः बदलीको सम्भावना

November 4, 2025
आज वैकुण्ठ चतुर्दशी पर्व देशभर श्रद्धा एवं भक्ति साथ मनाइँदै

आज वैकुण्ठ चतुर्दशी पर्व देशभर श्रद्धा एवं भक्ति साथ मनाइँदै

November 4, 2025
भोजपुर वन कार्यालयका प्रमुख श्रेष्ठविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

भोजपुर वन कार्यालयका प्रमुख श्रेष्ठविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

November 3, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly