Thursday, July 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

चुनाव हुँदैन, सरकारको नियतनै खराब छ

Radio Everest by Radio Everest
November 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २०, सोलुखुम्बु । एमाले उपमहासचिव तथा तत्कालिन संचार मन्त्रि पृथ्वि सुब्बा गुरुङले ओली नेतृत्वको सरकार पश्चिमाहरुले ढालेको बताउनुभएको छ। सोलुखुम्बु सदरमुकाम सल्लेरीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव गुरुङले अमेरिकाले अगाडी सारेका शर्तहरु नमन्दा जेनजी आन्दोलनका नाममा सुरक्षा निकाय भित्रै घुषपेठ गरि सरकार ढालेर प्रतिगमन गरेको बताउनुभएको हो ।

उहाँले बर्तमान सरकारको कुनै संबैधानिक हैशियस नभएको भन्दै पश्चिमाको प्रतिगनको आडमा बनेको भन्दै यो प्रतिगमनलाई अब एमाले सडकमै गएर प्रतिस्थापन गर्ने उद्घोष गर्नुभयो। एमालेले अब वडा देखि केन्द्र सम्मै सडक संघर्ष गर्ने र त्यस्कै बलबाट प्रतिनिधि सभा पुनस्थापना गर्ने गुरुङको जिकिर थियो । उहाँले नेपाली सेनाले राष्ट्रिय सम्पत्ति जोगाउन नसकेको भन्दै राष्ट्रीय संकटमा उपयोगी नहुने सेनाको संगठनको औचित्य माथि प्रश्न चिन्ह उठाएका छन् । सुरक्षा निकाय भित्रै आन्दोलनका बेला घुषपेठ भएको उहाँको तर्क थियो ।

एमाले उपमहासचिव गुरुङले घोषित मितिमा कुनै हालतमा चुनाव नहुने भन्दै सरकारको नियत चुनाव भन्दा पनि काँग्रेस एमालेका नेतालाई फसाउने तर्फ उद्दत रहेको उल्लेख गर्नुभयो। आफ्नै पार्टीका अध्यक्षलाई उपत्यका छोड्न बन्देज लगाउने सरकारले चुनाव गराउँछ र वातावरण बनाउँछ भनेर सोच्नु नै गलत हुने गुरुङको तर्क छ । पार्टिको विस्तारित बैठकमा भाग लिनका लागि उपमहासचिव गुरुङ सँगै स्थायी कमिटि सदस्य शेरधन राई, केन्द्रिय सदस्य तथा निवर्तमान रक्षा मन्त्रि मानवीर राई सहितका नेताहरु सल्लेरी आएका छन् ।

Previous Post

यस्तो रहनेछ आजको मौसम

Next Post

खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

Related Posts

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

July 2, 2026
0
ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026
0
सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

July 1, 2026
0
थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा विश्वविद्यालय–अनुसन्धान केन्द्रको समन्वयमा प्रविधि प्रचार–प्रसार कार्यक्रम, कृषकलाई कृषि सामग्री वितरण

सोलुखुम्बुमा विश्वविद्यालय–अनुसन्धान केन्द्रको समन्वयमा प्रविधि प्रचार–प्रसार कार्यक्रम, कृषकलाई कृषि सामग्री वितरण

July 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

July 2, 2026
ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026
सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

July 1, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly