Thursday, July 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

Radio Everest by Radio Everest
November 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २०, सोलुखुम्बु । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा सञ्चालनमा आएको पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विगत दुई वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको यो कार्यक्रमले विद्यालयस्तरका विद्यार्थीको स्वास्थ्य र पोषणस्तरमा सुधार ल्याएको जनाइएको छ । हाल गाउँपालिकाभित्रका करिब ३१ सय विद्यार्थीले नियमित रूपमा पोषणयुक्त दिवा खाजा पाउँदै आएका छन् ।

कल्स ओभर रिजेज नेपाल काठमाडौं, बी ग्लोबल फाउण्डेशन र खिजीदेम्बा गाउँपालिकाको सहकार्यमा कार्यक्रम निरन्तरता पाइरहेको हो । गाउँपालिकाका विद्यालयलाई जङ्क फुडमुक्त विद्यालय बनाउने उद्देश्यसहित यो कार्यक्रम लागू गरिएको हो । कोशी प्रदेशमै पहिलोपटक खिजीदेम्बा गाउँपालिकाबाट पोषणयुक्त दिवा खाजा कार्यक्रम सुरु भएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । उहाँका अनुसार गत वर्ष ४ वटा विद्यालयमा सुरु गरिएको कार्यक्रम अहिले गाउँपालिकाका सात वटा माविमा विस्तार गरिएको छ । कार्यक्रमका लागि आर्थिक सहयोग लण्डनस्थित बी ग्लोबल फाउण्डेशनले कल्स ओभर रिजेज नेपालमार्फत गरेको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

बी ग्लोबल फाउण्डेशनको सहयोगमा सन् २०१५ देखि गण्डकी प्रदेशमा सुरु भएको पोषणयुक्त खाजा कार्यक्रम बागमती हुँदै अहिले कोशी प्रदेशको ओखलढुंगासम्म विस्तार भएको हो । खाजा कार्यक्रम अन्तर्गत प्रति विद्यार्थी दैनिक ३० रुपैयाँ लागत निर्धारित गरिएको छ । जसमा सहयोगी संस्था बी ग्लोबल फाउण्डेशनले २० रुपैयाँ, गाउँपालिकाले ५ रुपैयाँ र अभिभावकले ५ रुपैयाँ वहन गर्ने व्यवस्था गरिएको छ । विद्यालय खुल्ने ६ दिनका लागि फरक–फरक मेनु तय गरिएको छ र गाउँमै उत्पादन भएका अर्गानिक खानेकुरा प्रयोगमा ल्याइएका छन् ।

अध्यक्ष शेर्पाले कार्यक्रमले विद्यार्थीको पोषणस्तर वृद्धि गर्नुका साथै गाउँमै उत्पादित खानेकुराको खपत बढाउने र विद्यालयहरूलाई जङ्क फुडमुक्त बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष शेर्पाले दिवा खाजा खुवाउनु तीनै तहका सरकारको दायित्व रहेको उल्लेख गर्दै यसलाई दीर्घकालीन कार्यक्रमका रूपमा अगाडि बढाइने प्रतिवद्धता जनाउनुभएको छ ।

Previous Post

ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

Next Post

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

Related Posts

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

July 2, 2026
0
ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026
0
सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

July 1, 2026
0
थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

July 1, 2026
0
Next Post

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

Discussion about this post

Everest Highlights

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

July 2, 2026
ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026
सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

July 1, 2026
थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

July 1, 2026
सोलुखुम्बुमा विश्वविद्यालय–अनुसन्धान केन्द्रको समन्वयमा प्रविधि प्रचार–प्रसार कार्यक्रम, कृषकलाई कृषि सामग्री वितरण

सोलुखुम्बुमा विश्वविद्यालय–अनुसन्धान केन्द्रको समन्वयमा प्रविधि प्रचार–प्रसार कार्यक्रम, कृषकलाई कृषि सामग्री वितरण

July 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

July 2, 2026
ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026
सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

July 1, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly