Thursday, November 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

Radio Everest by Radio Everest
November 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २०, सोलुखुम्बु । संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवसको अवसरमा बिहीबार पाँचखालस्थित विरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विशेष समारोहको आयोजना गरिएको छ । कार्यक्रममा प्रधान सेनापति महारथी अशोक राज सिग्देल प्रमुख अतिथि रहेका थियो । सन् १९५८ देखि संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति मिसनमा सैनिक खटाउँदै आएको नेपाल हाल शान्ति सैनिक पठाउने मुलुकहरूको सूचिमा अग्रस्थानमा रहेको छ ।

यस्तै, महिला शान्ति सैनिक खटाउने देशहरू मध्ये पनि नेपाल पहिलो स्थानमा रहेको उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघीय मिसन अन्तर्गत हाल विश्वका विभिन्न १० वटा मिसनहरूमा नेपाली सेनाका ५ हजार ८ सय १९ जना शान्ति सैनिक खटिएका छन्। विश्व शान्ति स्थापनाको क्रममा अहिलेसम्म ७४ जना नेपाली सैनिकले वीरगति प्राप्त गरेका छन् भने ७५ जना घाइते भएका छन् ।

कार्यक्रममा वक्ताहरूले विश्व शान्ति स्थापनामा नेपालको योगदानप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली सेनाले शान्ति मिसनमा आफ्नो गौरवमय भूमिका निरन्तरता दिने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा रक्षा सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधि, परराष्ट्र मन्त्रालयका अधिकारीहरू, मित्रराष्ट्रका सैनिक सहचारीहरू र सञ्चारकर्मीहरू लगायतको सहभागिता रहेको थियो ।

Previous Post

सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

Related Posts

सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

November 6, 2025
0
सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

November 6, 2025
0
थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

November 6, 2025
0
हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

November 6, 2025
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

November 6, 2025
सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

November 6, 2025
सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

November 6, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly