Sunday, November 9, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सुर्के–चौरीखर्क सडक निर्माणको औपचारिक शिलान्यास, एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य

Radio Everest by Radio Everest
November 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २३, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केबाट चौरीखर्कसम्म जोड्ने ६ किलोमिटर सडक ट्र्याक खोल्ने कार्यको आइतबार औपचारिक रूपमा सिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाको प्रमुख आतिथ्यतामा तथा वडा नं. २ का वडा अध्यक्ष आङ फुर्वा शेर्पाको अध्यक्षतामा सडकको शिलान्यास गरिएको हो ।

उक्त आयोजना “ङीम दोर्जी पर्यटक सडक सुर्के–नासाग्राह–मुसे–चौरीखर्क” नामक योजनाको रूपमा अघि बढाइने भएको छ । वडा अध्यक्ष आङ फुर्वा शेर्पाका अनुसार उक्त सडक निर्माण योजनाको कुल लागत ८ करोड ५९ लाख ३१ हजार ६ सय ८१ रहनेछ । सम्पूर्ण बजेट खुम्बु पासाङ ल्हामु गाउँपालिकाबाट नै विनियोजन गरिएको हो । उहाँका अनुसार सडक निर्माण कार्य एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । हालसम्म सडक सुर्केसम्म मात्र पुगेकोमा अब यो सडक गाउँपालिकाको केन्द्र चौरीखर्कसम्म जोडिनेछ ।

सिलान्याससँगै आइतबारदेखि नै सडक खन्ने काम सुरु गरिएको छ । कठिन भू–भाग र चट्टानयुक्त क्षेत्र भएकाले निर्माणमा केही चुनौती रहने अनुमान गरिएको वडा अध्यक्ष शेर्पाले बताउनुभयो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले सडक निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाको दैनिक आवतजावत सहज हुने, पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र आर्थिक क्रियाकलापमा गति आउने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष शेर्पाले यस सडकले गाउँपालिकाको विकास र समृद्धिको नयाँ ढोका खोल्ने भन्दै सबै सरोकारवालालाई सहकार्यका लागि आग्रह गर्नुभयो ।

Previous Post

देशभरको मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Next Post

लिखु पिके गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी हुने

Related Posts

साँढे ३ करोडमा बनेको नुम्बुर प्राविधिक शिक्षालयको उद्घाटन, ६० विद्यार्थी निःशुल्क प्राविधिक शिक्षा लिँदै

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

November 8, 2025

Discussion about this post

Everest Highlights

साँढे ३ करोडमा बनेको नुम्बुर प्राविधिक शिक्षालयको उद्घाटन, ६० विद्यार्थी निःशुल्क प्राविधिक शिक्षा लिँदै

साँढे ३ करोडमा बनेको नुम्बुर प्राविधिक शिक्षालयको उद्घाटन, ६० विद्यार्थी निःशुल्क प्राविधिक शिक्षा लिँदै

November 9, 2025
लिखु पिके गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी हुने

लिखु पिके गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी हुने

November 9, 2025
सुर्के–चौरीखर्क सडक निर्माणको औपचारिक शिलान्यास, एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य

सुर्के–चौरीखर्क सडक निर्माणको औपचारिक शिलान्यास, एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य

November 9, 2025
देशभरको मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभरको मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

November 9, 2025
थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

November 8, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
साँढे ३ करोडमा बनेको नुम्बुर प्राविधिक शिक्षालयको उद्घाटन, ६० विद्यार्थी निःशुल्क प्राविधिक शिक्षा लिँदै

साँढे ३ करोडमा बनेको नुम्बुर प्राविधिक शिक्षालयको उद्घाटन, ६० विद्यार्थी निःशुल्क प्राविधिक शिक्षा लिँदै

November 9, 2025
लिखु पिके गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी हुने

लिखु पिके गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी हुने

November 9, 2025
सुर्के–चौरीखर्क सडक निर्माणको औपचारिक शिलान्यास, एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य

सुर्के–चौरीखर्क सडक निर्माणको औपचारिक शिलान्यास, एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य

November 9, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly