Sunday, November 9, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिखु पिके गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी हुने

Radio Everest by Radio Everest
November 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २३, सोलुखुम्बु । सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी कार्यक्रम हुने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक बजेट अनुसार आयोजना हुने सो कार्यक्रम अन्तर्गत गाउँपालिकाको क्षेत्रमा उत्पादित विभिन्न कृषि उपज तथा वस्तुहरुको प्रदर्शन हुने भएको हो ।

गाउँपालिकाको सूचनाअनुसार मंसिर १३ गते हिमगंगा माध्यमिक विद्यालयको प्राङ्गणमा मेला तथा प्रदर्शनी आयोजना गरिने भएको हो । सो अवसरमा उत्कृष्ट कृषि उपज प्रदर्शन गर्ने कृषकलाई छनोट गरी पुरस्कृत पनि गरिने गाउँपालिकाले जनाएको छ ।

प्रदर्शनीमा तरकारी बाली, दलहन बाली, नगदे बाली, अन्न बाली, फलफूल, बागबानी बाली, जडिबुटी तथा मसला बाली, फङ्गस प्रजाति, औषधीय (मेडिसिनल) कृषि तरल पदार्थ, दूध तथा डेरीजन्य उत्पादन लगायतका कृषि उपज वस्तुहरु प्रदर्शन गरिने प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

Previous Post

सुर्के–चौरीखर्क सडक निर्माणको औपचारिक शिलान्यास, एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य

Next Post

साँढे ३ करोडमा बनेको नुम्बुर प्राविधिक शिक्षालयको उद्घाटन, ६० विद्यार्थी निःशुल्क प्राविधिक शिक्षा लिँदै

Related Posts

सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

देशभरको मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

November 9, 2025
साँढे ३ करोडमा बनेको नुम्बुर प्राविधिक शिक्षालयको उद्घाटन, ६० विद्यार्थी निःशुल्क प्राविधिक शिक्षा लिँदै

साँढे ३ करोडमा बनेको नुम्बुर प्राविधिक शिक्षालयको उद्घाटन, ६० विद्यार्थी निःशुल्क प्राविधिक शिक्षा लिँदै

November 9, 2025
लिखु पिके गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी हुने

लिखु पिके गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी हुने

November 9, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly