Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिखुपिके गाउँपालिका अध्यक्ष बस्नेत राष्ट्रिय जनसेवा सम्मान २०८१ बाट सम्मानित 

Radio Everest by Radio Everest
June 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २३ सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेत राष्ट्रिय जनता सेवा सम्मान २०८१ बाट सम्मानित हुनुभएको छ ।  उज्यालो भविष्य संस्था दोलखाको १० औँ वार्षिक उत्सवको अवसरमा उहाँलाई आज काठमाण्डौमा सम्मानित गरिएको हो ।

सोलुखुम्बुको दुर्गम पालिकाकी महिला अध्यक्ष बस्नेतलाई गाउँपालिकामा विकास निर्माण, सुशासन कायम गरि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास लगायतका उपलब्धि हासिल गर्न सफ भएको भन्दै सो कार्यको उच्च मूल्याङ्कन गरि  सम्मानित गरिएको हो । उहाँलाई संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले सम्मानपत्र हस्तान्तरण गर्दै सम्मानित गर्नुभएको छ ।

उज्यालो भविष्य अध्यक्ष राजन बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री तामाङको प्रमुख आतिथ्यता रहेको थियो । उज्यालो भविष्य संस्थाले विभिन्न विधाका व्यक्तिहरूलाई सम्मानित गरेको छ भने जनप्रतिनिधिको रुपमा कार्कीलाई सम्मानित गरेको छ ।  सम्मानित भएपछि रेडियो एभरेष्ट सँग प्रतिक्रिया दिँदै अध्यक्ष बस्नेतले उज्याले भविष्य संस्था ले गरेको सम्मान प्रति आभार व्यक्त गर्नुभएको छ ।  

उहाँले यस सम्मानले आफूलाई थप जिम्मेवारीको आभास गराएको भन्दै नागरिकको सेवामा काम गर्ने उर्जा थपेको बताउनुभएको छ । उहाँले सोलुखुम्बुको दूरदराजको गाउँपालिका भएपनि आफ्नो नेतृत्वमा रहेको गाउँपालिकामा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गरिरहेको बताउनुभएको छ ।  

Previous Post

चुरोट र गुट्खाको बढ्ने भयो मूल्य

Next Post

महाकुलुङका जनताको माग : अनुत्पादक क्षेत्रमा लगानी नगरौँ 

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly