Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिखुपिके गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया तथा छलफल

Radio Everest by Radio Everest
November 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ३०, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा शैक्षिक गुणस्तर वृद्धिसँग सम्बन्धित महत्त्वपूर्ण अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा शनिबार गरिएको उक्त कार्यक्रममा गाउँभित्रका २२ वटै विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरू सहित स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत, उपाध्यक्ष ङ्वाङ लाक्पा शेर्पा, प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद पराजुली, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सम्बन्धित शाखाका कर्मचारीहरूले सहभागीहरूलाई सम्बोधन गर्दै विद्यालयस्तरको शैक्षिक गुणस्तरमा देखिएका कमजोरी, दरबन्दी मिलान, समग्र शैक्षिक गतिविधि र विद्यालयहरूमा देखिएका चुनौतीबारे खुलस्त छलफल गरेका थिए ।

अध्यक्ष बस्नेतले गाउँपालिकाले शिक्षालाई प्राथमिकतामा राख्दै विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्न आवश्यक नीति–कार्यक्रम अघि सारिएको बताउनुभयो ।उपाध्यक्ष शेर्पाले शिक्षामा देखिएका व्यावहारिक चुनौती समाधान गर्न विद्यालय, अभिभावक र स्थानीय सरकारबीच समन्वय अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पराजुलीले विद्यालयहरूमा दरबन्दी सम्बन्धी जटिलता, कानुनी प्रावधान र कार्यान्वयन प्रक्रियाका मुद्दामा प्रस्ट जानकारी गराउँदै शिक्षा शाखाले गर्ने पहलबारे जानकारी दिनुभयो ।

छलफलबाट विद्यालयहरूमा देखिएका समस्याहरू, स्थानीय स्तरमा समाधान गर्न सकिने पक्षहरू तथा कानुनी जटिलता समाधानका लागि आवश्यक मार्गचित्र निर्माण गर्ने सहमति बनेको शिक्षा शाखाले जनाएको छ ।

सहभागीलगायत जनप्रतिनिधिहरूले विद्यालय संहिता कार्यान्वयन, शिक्षक–विद्यार्थी अनुपात सन्तुलन, शैक्षिक स्रोतसाधन व्यवस्थापन र सिकाइ प्रभावकारितामा सुधारका उपायबारे सुझाव दिएका थिए । शैक्षिक सुधारलाई दीर्घकालीन र परिणाममुखी बनाउन यो प्रकारका छलफल नियमित रूपमा गरिने गाउँपालिकाले जनाएको छ ।

Previous Post

पहाडी भूभागमा आंशिक बदली–बाकी क्षेत्रमा मौसम सफा रहने

Next Post

हाइड्रोले शेयर वितरण गर्दा उपेक्षा गरेको भन्दै नेचा सल्यान सरकार पुग्यो प्रशासन 

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
हाइड्रोले शेयर वितरण गर्दा उपेक्षा गरेको भन्दै नेचा सल्यान सरकार पुग्यो प्रशासन 

हाइड्रोले शेयर वितरण गर्दा उपेक्षा गरेको भन्दै नेचा सल्यान सरकार पुग्यो प्रशासन 

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly