Monday, November 24, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुम्बु पासाङल्हामुले बाइक तथा गाडी मर्मत सम्बन्धी तालिम दिँदै 

Radio Everest by Radio Everest
November 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ८, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले गाउँपालिकाका नागरिकलाई मोटरसाइकल, गाडी तथा हेब्बी सवारी साधन मर्मत गर्ने तालीम दिने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकाका नागरिकलाई तालिममा सहभागी हुन आह्वान गरेको छ । पालिकाबासीलाई सीपयुक्त बनाउने अभियान स्वरुप गाउँपालिकाको आयोजनामा तालिमको आयोजना गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिनुभयो । जारी सूचनामा तालिम लिन चाहानेहरुलाई सम्पर्कमा आउन भनिएको छ । आवेदन दिने आवेदकहरूले गाउँपालिकाले तोकेका मापदण्डहरू जस्तै गाउँपालिकाकै नागरिक हुनुपर्ने, कम्तीमा ८ कक्षा पास गरेको हुन पर्ने र १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुन पर्ने बताइएको छ ।  तालिममा सहभागी हुनका लागी पालिकाबासीहरुले नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपी, वडा कार्यालयको सिफारिस पत्र र निवेदन बुझाउनुपर्ने छ ।   

Previous Post

रेडियो एभरेष्टका सञ्चालक अशोक साम्पाङ सम्मानित

Next Post

सोलुबाट ५८० जनाले मतदाता नामावलीको निवेदन दिए, कोशीका कुन–कुन जिल्लामा कति ?

Related Posts

दिक्तेलका मेयर भट्टराईको सत्याग्रहले पायो सार्थकता, संरचना निर्माणमा बाँसको प्रयोग स्वीकृत 

खोटाङमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटकको आठौँ सो सम्पन्न, मानसिक स्वास्थ्यप्रति समुदायमा जागरण

November 23, 2025

Discussion about this post

Everest Highlights

दिक्तेलका मेयर भट्टराईको सत्याग्रहले पायो सार्थकता, संरचना निर्माणमा बाँसको प्रयोग स्वीकृत 

दिक्तेलका मेयर भट्टराईको सत्याग्रहले पायो सार्थकता, संरचना निर्माणमा बाँसको प्रयोग स्वीकृत 

November 24, 2025
सोलुबाट ५८० जनाले मतदाता नामावलीको निवेदन दिए, कोशीका कुन–कुन जिल्लामा कति ?

सोलुबाट ५८० जनाले मतदाता नामावलीको निवेदन दिए, कोशीका कुन–कुन जिल्लामा कति ?

November 24, 2025
हेलि उड्न दिने निकुन्जको निर्णय खुम्बुपासाङल्हमु गाउँपालिकाले नमान्ने

खुम्बु पासाङल्हामुले बाइक तथा गाडी मर्मत सम्बन्धी तालिम दिँदै 

November 24, 2025
रेडियो एभरेष्टका सञ्चालक अशोक साम्पाङ सम्मानित

रेडियो एभरेष्टका सञ्चालक अशोक साम्पाङ सम्मानित

November 24, 2025
खोटाङमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटकको आठौँ सो सम्पन्न, मानसिक स्वास्थ्यप्रति समुदायमा जागरण

खोटाङमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटकको आठौँ सो सम्पन्न, मानसिक स्वास्थ्यप्रति समुदायमा जागरण

November 23, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दिक्तेलका मेयर भट्टराईको सत्याग्रहले पायो सार्थकता, संरचना निर्माणमा बाँसको प्रयोग स्वीकृत 

दिक्तेलका मेयर भट्टराईको सत्याग्रहले पायो सार्थकता, संरचना निर्माणमा बाँसको प्रयोग स्वीकृत 

November 24, 2025
सोलुबाट ५८० जनाले मतदाता नामावलीको निवेदन दिए, कोशीका कुन–कुन जिल्लामा कति ?

सोलुबाट ५८० जनाले मतदाता नामावलीको निवेदन दिए, कोशीका कुन–कुन जिल्लामा कति ?

November 24, 2025
हेलि उड्न दिने निकुन्जको निर्णय खुम्बुपासाङल्हमु गाउँपालिकाले नमान्ने

खुम्बु पासाङल्हामुले बाइक तथा गाडी मर्मत सम्बन्धी तालिम दिँदै 

November 24, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly