Sunday, January 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज बिवाह पञ्चमी, राम सिताको बिवाह गरि मनाईँदै

Radio Everest by Radio Everest
November 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ९, सोलुखुम्बु । त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभए अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिवधनुषलाई भाँचेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ ।

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्याइन्छ ।

त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ । रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता, रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा राज्यका विभिन्न ठाउँलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।

Previous Post

थुलुङ दुधकोशीको ७ औँ अध्यक्ष रनिङ शिल्डः महिला भलिवल तर्फ तिनओटै पुरस्कार माप्यलाई

Next Post

सोलुदुधकुण्डमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

Related Posts

सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

January 10, 2026
0
निर्वाचन सुरक्षाका लागि सोलुमा ८९७ जना निर्वाचन प्रहरी भर्ना गरिने

निर्वाचन सुरक्षाका लागि सोलुमा ८९७ जना निर्वाचन प्रहरी भर्ना गरिने

January 10, 2026
0
काङ्ग्रेस खोटाङका सचिव समिर राई खुले विशेषको पक्षमा,

काङ्ग्रेस खोटाङका सचिव समिर राई खुले विशेषको पक्षमा,

January 10, 2026
0
माप्य दुधकोशीमा १५ दिने बिल्डिङ इलेक्ट्रिसियन सिप विकास तालिम सम्पन्न

माप्य दुधकोशीमा १५ दिने बिल्डिङ इलेक्ट्रिसियन सिप विकास तालिम सम्पन्न

January 9, 2026
0
Next Post
सोलुदुधकुण्डमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

सोलुदुधकुण्डमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

January 10, 2026
निर्वाचन सुरक्षाका लागि सोलुमा ८९७ जना निर्वाचन प्रहरी भर्ना गरिने

निर्वाचन सुरक्षाका लागि सोलुमा ८९७ जना निर्वाचन प्रहरी भर्ना गरिने

January 10, 2026
काङ्ग्रेस खोटाङका सचिव समिर राई खुले विशेषको पक्षमा,

काङ्ग्रेस खोटाङका सचिव समिर राई खुले विशेषको पक्षमा,

January 10, 2026
माप्य दुधकोशीमा १५ दिने बिल्डिङ इलेक्ट्रिसियन सिप विकास तालिम सम्पन्न

माप्य दुधकोशीमा १५ दिने बिल्डिङ इलेक्ट्रिसियन सिप विकास तालिम सम्पन्न

January 9, 2026
माप्यमा अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण

माप्यमा अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण

January 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

January 10, 2026
निर्वाचन सुरक्षाका लागि सोलुमा ८९७ जना निर्वाचन प्रहरी भर्ना गरिने

निर्वाचन सुरक्षाका लागि सोलुमा ८९७ जना निर्वाचन प्रहरी भर्ना गरिने

January 10, 2026
काङ्ग्रेस खोटाङका सचिव समिर राई खुले विशेषको पक्षमा,

काङ्ग्रेस खोटाङका सचिव समिर राई खुले विशेषको पक्षमा,

January 10, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly