Tuesday, January 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङले गर्यो विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न चारपांग्रे सवारी आवागमनमा प्रतिबन्ध

Radio Everest by Radio Everest
November 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १०, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाले विद्यालय आउने–जाने विद्यार्थीको सुरक्षा र सुविधा सुनिश्चित गर्न केही निश्चित समयमा चारपांग्रे सवारी साधन संचालनमा रोक लगाउने निर्णय गरेको छ । गाउँपालिकाको कार्यपालिकाको कार्तिक ३० गतेको निर्णय र अभिभावकबाट बढ्दो जनगुनासोलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको हो ।

गाउँपालिकाले बुधबार सूचना जारी गर्दै दैनिक विहान ९ बजेदेखि १० बजेसम्म र अपराह्न ४ बजेदेखि ५ बजेसम्म सोताङ गाउँपालिकाको भक्तबहादुर दाहालको घरको ठाडो बाटो हुँदै डाँडागाउँसम्म तथा फुस्तेलचोकदेखि बजार कम्पाउण्डसम्मको मार्गमा कुनै पनि चारपांग्रे सवारी साधन संचालन गर्न नपाइने स्पष्ट गरेको छ ।

निर्धारित समयमा विद्यार्थीहरूको आवतजावत अत्यधिक हुने भएकाले उनीहरूको सुरक्षामा जोखिम बढेको भन्दै सवारी निषेध आवश्यक भएको गाउँपालिकाले बताएको छ । यस अवधिमा प्रतिबन्धको उल्लङ्घन गरिएमा प्रचलित कानुन अनुसार आवश्यक कारबाही गरिने चेतावनी दिँदै निमिक्त प्रमुख प्रशासनिक अधिकृत श्रीध्वज राईले अभिभावक र सर्वसाधारणको सहयोगका लागि आग्रह समेत गर्नुभएको छ ।

Previous Post

सोलुबाट चार महिनामा ७ लाख ८ हजार बढी क्युफिट काठ निर्यात

Next Post

आज आठौँ सामाजिक सुरक्षा दिवस

Related Posts

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026
0
लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

January 12, 2026
0
सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

January 12, 2026
0
माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

January 12, 2026
0
Next Post
आज आठौँ सामाजिक सुरक्षा दिवस

आज आठौँ सामाजिक सुरक्षा दिवस

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026
लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

January 12, 2026
सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

January 12, 2026
माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

January 12, 2026
करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

करदाता सेवा कार्यालय, लुक्लाको सेवा खुम्बुपासाङ्ल्हामु गाउँपालिकामा हस्तान्तरण

January 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026
लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

January 12, 2026
सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

January 12, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly