Wednesday, June 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुबाट चार महिनामा ७ लाख ८ हजार बढी क्युफिट काठ निर्यात

Radio Everest by Radio Everest
November 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १०, सोलुखुम्बु । डिभिजन वन कार्यालय सोलुखुम्बुले चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा ७ लाख ८ हजार भन्दा बढी क्युफिट काठ निर्यात गरेको छ । साउनदेखि कार्तिक मसान्त सम्म कार्यालयले ७ लाख ८ हजार ६ सय २५ दशमलव ४३ क्युफिट काठ निर्यात गरेको जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाबाट मुख्य रूपमा खयर, उत्तिस लगायतका काठ निर्यात हुने गरेका छन् । यस्तै चिराइतो र लोक्ता जस्ता जडीबुटी पनि उल्लेख्य मात्रामा बाहिरिने गरेका छन् । वन नर्सरीको उत्पादन तथा वितरणका क्रममा चालु आर्थिक वर्षको यस अवधिसम्म १ हजार ७ सय ७१ वटा काठजन्य विरुवा तथा १ सय ८६ वटा जडीबुटीका बिरुवा वितरण गरिएको कार्यालयका प्रमुख रामजी शाहले जानकारी दिनुभयो ।

राजस्व तर्फ, कार्यालयले मूल्य अभिवृद्धि कर मार्फत २० लाख ६७ हजार २ सय ९३ रुपैयाँ र प्रदेश सेवा शुल्कबाट ३ लाख ९८ हजार ७ सय ८७ रुपैयाँ राजस्व संकलन गरेको छ । डिभिजन वन कार्यालयले काठ तथा जडीबुटीको दिगो व्यवस्थापन र वन उपभोगमा पारदर्शिता बढाउँदै निर्यात तथा नर्सरी प्रवद्र्धनका कार्यक्रम निरन्तर अघि बढाइरहेको जनाएको छ ।

Previous Post

ऐसेलुखर्कमा प्रभात फेरीसहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू

Next Post

सोताङले गर्यो विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न चारपांग्रे सवारी आवागमनमा प्रतिबन्ध

Related Posts

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
0
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
0
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
0
देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

Discussion about this post

Everest Highlights

रास्वपाको थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, युवराज बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

रास्वपाको थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, युवराज बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

June 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly