Tuesday, June 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङ आधारभूत अस्पतालमा पहिलोपटक सफल शल्यक्रिया

Radio Everest by Radio Everest
November 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १२, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ आधारभूत अस्पतालमा पहिलोपटक गरिएको शल्यक्रियाबाट स्थानीय महिला २६ वर्षीया सर्मिला कुलुङले स्वस्थ शिशुलाई जन्म दिएकी छन् । महाकुलुङ–१ बुङकी कुलुङले शल्यक्रिया मार्फत पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद आचार्यका अनुसार नवजात शिशुको तौल ४.८ किलो रहेको छ र आमा–शिशु दुवैको अवस्था सामान्य रहेको छ । निर्धारित समयभन्दा ढिलो प्रसव हुनुका साथै गर्भमै मल त्याग गरिसकेकाले तत्काल शल्यक्रिया आवश्यक परेको चिकित्सक टोलीले जनाएको छ ।

शल्यक्रिया एमडिजिपी डा. सागर खड्काको नेतृत्वमा सम्पन्न गरिएको थियो । टोलीमा डा. कविन्द्र राई, डा. रोशन कुलुङ, एनेस्थेसिया विशेषज्ञ पुनम कुमारी शाह, नर्स सोनी राई र अर्पणा कुलुङ तथा अहेव ओसन खालिङ सहभागी थिए । सफल शल्यक्रियापछि गाउँपालिका अध्यक्ष सूर्य कुलुङले स्वास्थ्य सेवा क्षेत्रमा लामो प्रयासको प्रत्यक्ष उपलब्धि प्राप्त भएको बताउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख आचार्यले स्थानीय स्तरमै शल्यक्रिया सेवा सुरु हुनु गाउँबासीको वर्षौंदेखिको अपेक्षा पूरा भएको दिन भएको बताउनुभयो । गाउँपालिकाले १५ शैयाको स्तरोन्नत अस्पतालको औपचारिक उद्घाटन मंसिर २६ गते गर्ने तयारीसमेत गरेको छ ।

Previous Post

नेकपा एमालेको राष्ट्रिय अधिवेशनका लागी सोलुबाट प्रतिनिधि छनौट सकियो

Next Post

 गार्माको वडा कार्यालय भवन बन्दै, जग्गा प्राप्ति देखी डिपिआरका काम अन्तिम चरणमा 

Related Posts

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

June 30, 2026
0
माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

June 30, 2026
0
विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

June 30, 2026
0
सोलु हाइड्रोपावरद्वारा मनसुनजन्य विपद् पूर्वतयारी तथा उद्धार अभ्यास

Discussion about this post

Everest Highlights

उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

June 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

June 30, 2026
माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

June 30, 2026
विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

June 30, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly