Monday, October 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 थातिङमा बनेको निनो होस्टेल उद्‌घाटन हुँदै, जिल्ला भरका विपन्न विद्यार्थीलाई आवासीय सुविधा 

Radio Everest by Radio Everest
November 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १२, सोलुखुम्बु 

दिपेन्द्र खनाल ।  गरिब, अशाहाय र अशक्त बालबालिकालाई सेवा दिने हेतुले निर्माण गरिएको होस्टेल सञ्चालन गर्न अन्तिम समझदारी भएको छ । सोलुदुकुण्ड नगरपालिका वडा नम्बर ६ थातिङ मा निर्माण गरिएको निनो होस्टेल सञ्चालनका लागी सम्बन्धित पक्षसँग समन्वय गरिएको हो । सोलुदुधकुण्ड नगरपालिका र शेर्पा बालबालिका सहायता सङ्घको लागत साझेदारीमा निर्माण भएको होस्टेलको उद्‌घाटन गरि सञ्चालनमा ल्याउने गरि दातृ निकायसँग छलफल भएको जनाइएको छ ।  नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा र शेर्पा बालबालिका सहायता सङ्घका अध्यक्ष निमा शेर्पाले दातृ निकायका अलियन लिनफन्टसँग भेटेर आगामी डिसेम्बरको ९ तारिकका दिन होस्टेल उद्‌घाटन गर्ने गरि निश्चित गर्नुभएको हो । जिल्लाका सबै स्थानीय तहका आर्थिक रुपमा विपन्न बालबालिकालाई निशुल्क आवासीय सुविधा दिएर उनीहरूको पठनपाठनमा सहयोग गर्ने हेतुले होस्टेल निर्माण गरिएको मेयर शेर्पाले बताउनुभयो ।  

Previous Post

 गार्माको वडा कार्यालय भवन बन्दै, जग्गा प्राप्ति देखी डिपिआरका काम अन्तिम चरणमा 

Next Post

ट्राफिक प्रहरी कार्यालय सोलुले गर्यो एक महिनामा एक लाख बढी राजश्व संकलन

Related Posts

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

October 5, 2026
0
मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

October 5, 2026
0
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
0
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

October 5, 2026
मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

October 5, 2026
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly