Monday, August 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

डिपिआर सच्याएर सुरु भयो हलेसीको नगर अस्पताल निर्माण

Radio Everest by Radio Everest
November 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १२, सोलुखुम्बु ।
दिपेन्द्र खनाल – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको नगर अस्पताल निर्माण सुरु भएको छ ।  डिपिआर डिजाइनमा भएको गडबडीका कारण लामो समय देखी रोकिएको नगर अस्पताल निर्माणको कार्य समस्या समाधान गरेपछि फेरी सुरु भएको हो ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले २०७७ साल मङ्सिरमा एकैपटक ३ सय ९६ वटा नगर तथा पालिका अस्पतालको शिलान्यास गरेको थियो ।  

        हलेसी तुवाचुङ नगरपालिकाको नगर अस्पताल समेत सोही समयमा शिलान्यास भई २०७८ मा काम सुरु भएकोमा डिपिआर डिजाइनमा भएको गडबडीका कारण काम केही प्रतिशतमै रोकिएको थियो । तर हालको नगरपालिका सरकारले लिएको पहलकदमी पछि नगर अस्पताल निर्माणको काम गत एक हप्ता यता निरन्तर भइरहेको नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष कमल गिरीले बताउनुभयो ।  नमुना हिमालयन जेभिले २०८० साल साउन ७ गते सक्ने गरी २०७८ साल साउन ७ गते सम्झौता गरिएको थियो ।  डिपिआर डिजाइनमा भएको उलटपुलट कारण काम रोकिएपछि नगरपालिकाका मेयर विमला राईले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सहित सम्बन्धित सरोकार वाला निकायसँगको पहलकदमी पछि डिपिआर सच्याएर काम सुरु हुन सफल भएको प्रवक्ता गिरीले बताउनुभयो ।

        अहिले सोही निर्माण कम्पनी नमुना हिमालय जेभीसँगकै सम्झौतालाई निरन्तरता दिँदै नगर कार्यपालिकाको गत असार २९ गतेको बैठकले २०८३ साउन ७ गते सम्म काम सक्ने गरी सम्झौता थपेको छ ।  सङ्घीय सरकारको भ्याट बाहेक ११ करोड ९९ लाख १९ हजार ६ सय २९ रुपैयाँमा काम सक्ने गरि अस्पताल निर्माण प्रारम्भ भएको जनाइएको छ । नगर अस्पताल १५ शैय्याको क्षमतामा अपाङ्ग मैत्री, आधुनिक र बालमैत्री निर्माण गरिने छ । पुर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी महादेवको मन्दिर समेत भएको नगरपालिकाले हाल यहाँको विकास र समृद्धिमा उल्लेख्य काम गरिरहेको छ ।  अस्पताल निर्माणमा भएको समस्या समाधान गर्नका लागी विभिन्न तहबाट गरिएका प्रयासहरूले सार्थकता पाएपछि अव यहाँका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा पाउन सदरमुकाम वा काठमाण्डौ धाउनुपर्ने दिनहरूको अन्त्य हुन धेरै टाढा नरहेको मेयर विमला राईले बताउनुभयो । 

Previous Post

ट्राफिक प्रहरी कार्यालय सोलुले गर्यो एक महिनामा एक लाख बढी राजश्व संकलन

Next Post

नेचासल्यान गाउँपालिकामा योजना सम्झौता तथा अभिमुखिकरण शिविर संचालन हुने

Related Posts

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

August 17, 2026
0
गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

August 17, 2026
0
आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

August 17, 2026
0
कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

August 16, 2026
0
Next Post
नेचासल्यान गाउँपालिकामा योजना सम्झौता तथा अभिमुखिकरण शिविर संचालन हुने

नेचासल्यान गाउँपालिकामा योजना सम्झौता तथा अभिमुखिकरण शिविर संचालन हुने

Discussion about this post

Everest Highlights

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

August 17, 2026
गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

August 17, 2026
आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

August 17, 2026
कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

August 16, 2026
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

व्यापारीहरूले ल्याउन नसक्दा साेलुमा फेरी ग्याँस अभाव हुँने संकेत

August 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

August 17, 2026
गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

August 17, 2026
आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

August 17, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly