Monday, August 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

घट्टेखोला मोटरेबल पुल उद्घाटन, स्थानीय आवतजावत सहज

Radio Everest by Radio Everest
November 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १२, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१० को टाप्टीङ र लुम्सालाई जोड्ने घट्टेखोला मोटरेबल पुल उद्घाटन गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बिच नगरपालिकाकी उपमेयर गान्धीमाया तामाङले पुलको उद्घाटन गर्नुभएको हो ।

आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सञ्चालन भएको पूर्वाधार विकास योजनाअनुरूप निर्माण गरिएको यो पुलसँगै लुम्सा–जुके–दिमिल क्षेत्रको प्रवेशद्वार समेत पुनर्निर्माण गरिएको कार्यवाहक वडा अध्यक्ष तेन्जी शेर्पा जानकारी दिनुभयो ।

करिब ५० लाख रुपैयाँ बराबरको लागत स्विस दातृ निकायले व्यहोरेको वडा कार्यालयले जनाएको छ । पुल सञ्चालनमा आएसँगै वर्षायाममा ठूलो खोलाबाट आवतजावत गर्दा भोग्नुपर्ने कठिनाइ अब अन्त्य हुने स्थानीयवासीको विश्वास छ । पुलले दैनिक गतिविधि, व्यापार–व्यवसाय, विद्यार्थीको विद्यालय जाने–आउने काम तथा स्वास्थ्य सेवामा पहुँच सहज हुने भएकाले स्थानीयहरू खुशी देखिएका छन् ।

उद्घाटन कार्यक्रममा एक्टिभ फ्रेन्डका एजेन्सी निर्देशक मिङमार शेर्पा, स्विस दातृ निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा ठूलो संख्यामा रहेका बासिन्दाहरू सहभागी थिए।

Previous Post

नेचासल्यान गाउँपालिकामा योजना सम्झौता तथा अभिमुखिकरण शिविर संचालन हुने

Next Post

नेचासल्यानका केही नागरिक राजनीतिक दल त्यागेर स्वतन्त्र बन्दै

Related Posts

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

August 17, 2026
0
गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

August 17, 2026
0
आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

August 17, 2026
0
कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

August 16, 2026
0
Next Post
नेचासल्यानका केही नागरिक राजनीतिक दल त्यागेर स्वतन्त्र बन्दै

नेचासल्यानका केही नागरिक राजनीतिक दल त्यागेर स्वतन्त्र बन्दै

Discussion about this post

Everest Highlights

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

August 17, 2026
गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

August 17, 2026
आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

August 17, 2026
कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

August 16, 2026
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

व्यापारीहरूले ल्याउन नसक्दा साेलुमा फेरी ग्याँस अभाव हुँने संकेत

August 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

August 17, 2026
गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

August 17, 2026
आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

August 17, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly