Friday, November 28, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानका केही नागरिक राजनीतिक दल त्यागेर स्वतन्त्र बन्दै

Radio Everest by Radio Everest
November 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १२, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाभित्रका केही स्थानीय नागरिकले राजनीतिक दल परित्याग गरी स्वतन्त्र नागरिक बनेको घोषणा गरेका छन् । हालको समसामयिक राजनीतिक अवस्था र दलहरूको गतिविधि जनहितविपरीत भइरहेको ठहर गर्दै उनीहरूले आफ्ना–आफ्ना पार्टी त्यागेर स्वतन्त्र रूपमा समाज सेवा र नागरिक सचेतनामा ध्यान केन्द्रित गर्ने बताएका छन् ।

नेचासल्यानका बुद्धिजीवी तथा भद्रभलाद्मीहरूको सहभागितामा भएको छलफलपछि उनीहरूले दलगत प्रतिबद्धता जनताको हितमा नलागेको आरोप लगाउँदै अब स्वतन्त्र रूपमा अगाडि बढ्ने साझा निर्णय गरेको जनाइएको छ । दलगत स्वार्थले राष्ट्रिय हितमा बाधा पुर्याइरहेको र जनताले अपेक्षा गरेको सुशासन नआएको उनीहरूको बुझाइ छ ।

राजनीतिक दल त्यागेर स्वतन्त्र भएको घोषणा गर्ने व्यक्तिहरूमा तेजकुमार कटेल, पुरुषोत्तम कटेल, धनप्रसाद कटेल, लिला शर्मा कटेल, मेघनाथ बास्तोला, एकराज शर्मा कटेल, मुक्ति कटेल, मदन कटेल, रामेश्वर सिंह कार्की र ललित कुमार ढुंगेल रहेका छन् । उनीहरूले अब कुनै पनि दलको संलग्नता बिना सामाजिक उत्तरदायित्व र स्थानीय विकासमा योगदान पु¥याउने प्रतिबद्धता जनाएका छन् । स्थानीयहरूका अनुसार हालै बढ्दो राजनीतिक निराशा, भ्रष्टाचार र दलगत झमेलाले धेरै नागरिकहरू स्वतन्त्र पहिचानतर्फ आकर्षित भइरहेका छन् ।

Previous Post

घट्टेखोला मोटरेबल पुल उद्घाटन, स्थानीय आवतजावत सहज

Related Posts

घट्टेखोला मोटरेबल पुल उद्घाटन, स्थानीय आवतजावत सहज

घट्टेखोला मोटरेबल पुल उद्घाटन, स्थानीय आवतजावत सहज

November 28, 2025
0
नेचासल्यान गाउँपालिकामा योजना सम्झौता तथा अभिमुखिकरण शिविर संचालन हुने

नेचासल्यान गाउँपालिकामा योजना सम्झौता तथा अभिमुखिकरण शिविर संचालन हुने

November 28, 2025
0
डिपिआर सच्याएर सुरु भयो हलेसीको नगर अस्पताल निर्माण

डिपिआर सच्याएर सुरु भयो हलेसीको नगर अस्पताल निर्माण

November 28, 2025
0
ट्राफिक प्रहरी कार्यालय सोलुले गर्यो एक महिनामा एक लाख बढी राजश्व संकलन

ट्राफिक प्रहरी कार्यालय सोलुले गर्यो एक महिनामा एक लाख बढी राजश्व संकलन

November 28, 2025
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यानका केही नागरिक राजनीतिक दल त्यागेर स्वतन्त्र बन्दै

नेचासल्यानका केही नागरिक राजनीतिक दल त्यागेर स्वतन्त्र बन्दै

November 28, 2025
घट्टेखोला मोटरेबल पुल उद्घाटन, स्थानीय आवतजावत सहज

घट्टेखोला मोटरेबल पुल उद्घाटन, स्थानीय आवतजावत सहज

November 28, 2025
नेचासल्यान गाउँपालिकामा योजना सम्झौता तथा अभिमुखिकरण शिविर संचालन हुने

नेचासल्यान गाउँपालिकामा योजना सम्झौता तथा अभिमुखिकरण शिविर संचालन हुने

November 28, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly